१ प्रतिशत ब्याजदरमा होन्डा मोटरसाइकल तथा स्कुटर

होन्डा मोटरसाइकल तथा स्कुटरलाई अब १ प्रतिशत ब्याजदरमै किस्ताबन्दि योजनामा खरिद गर्न सकिने भएको छ । नेपालका लागि आधिकारिक बितरक स्याकर ट्रेडिङ कम्पनीका अनुसार यो योजना अन्तर्गत मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकले शुरुमा ६० प्रतिशत डाउनपेमेन्ट भने अनिबार्य भुक्तानी गर्नुपर्ने हुन्छ ।

बाँकी ४० प्रतिशत रकमलाई १ बर्षभित्र मासिक किस्ताका रुपमा भुक्तानी गर्दा जम्मा १ प्रतिशत ब्याजदर लाग्ने उसको भनाई छ । यो योजना १९० सिसी भन्दा माथीका होन्डा बिग बाइकमा भने लागु हुनेछैन ।

यो योजना कम्पनीको आफ्नै फाइनान्स रहेको स्थानमा मात्र उपलब्ध रहनेछ । जसअनुसार उपत्यकाका सबै शोरुम र बाहिर बुटवल, चीतवन, बिराटनगर, पोखरा र हेटौडमा रहेका सोरुममा मात्र यो योजना लागु हुने बताइएको छ ।

सम्बन्धित समाचारहरू

भारतमा होन्डाको नयाँ एसपी १६० लन्च, पल्सर र अपाचेलाई टक्कर दिने कम्पनीको दाबी

भारतमा होन्डाको नयाँ एसपी १६० लन्च, पल्सर र अपाचेलाई टक्कर दिने कम्पनीको दाबी

भारतमा होन्डाको एसपी १६० लन्च भएको छ । भारतका लागि हाेन्डाकाे आधिकारीक...

नबिल बैंकले होन्डा गाडी खरिद गर्न ७० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने

नबिल बैंकले होन्डा गाडी खरिद गर्न ७० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने

काठमाडौं – नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ...

१२५ सिसीको होन्डा डिओ अटो शोमा, यस्तो छ दुई भेरिएन्टको मूल्य

१२५ सिसीको होन्डा डिओ अटो शोमा, यस्तो छ दुई भेरिएन्टको मूल्य

काठमाडौं– छ दिनसम्म चलेको नाडा अटो शो–२०२३ आज समापन हुँदैछ । मेलामा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...