सीबी ३५० मा आधारित नयाँ स्क्र्याम्ब्लर बाइक ल्याउँदै होण्डा
सीबी ३५० मा आधारित नयाँ एड्भेन्चर मोटरसाइकलसंगै होण्डाले अर्को नयाँ...
जापानी कार निर्माता कम्पनी होन्डाले आफ्नो भारतीय उत्पादन पोर्टफोलियोमा दुई नयाँ मोडल ल्याउने तयारी गरिरहेको छ । यसमा होन्डा सिटी हाइब्रिड र मध्यम आकारको एसयूभी समावेश छ । सिटी हाइब्रिड अर्को वर्षको सुरुमा लन्च गर्ने सम्भावना छ । यद्यपि कम्पनीले कुनै समय तोकेको छैन, तर यो कार फेब्रुअरी २०२२ मा लन्च गर्न सक्ने अनुमान गरिएको छ ।
सो कारले भारतीय बजारमा हुन्डाई क्रेटा, किया सेल्टोस, एमजी एस्टर, स्कोडा कुशाक र फक्सवागन टाइगुन जस्ता कारहरूसँग प्रतिस्पर्धा गर्नेछ ।
हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्न होन्डाको एसयूभीलाई सजिलो भने हुनेछैन । जीआईआईएएस २०२१ मा हुन्डाई मोटर्सको सबैभन्दा धेरै बिक्री हुने मिड साइज एसयूभी हुन्डाई क्रेटा फेसलिफ्ट पेश गरिएको थियो । सो एसयूभी उत्कृष्ट लुक र शक्तिशाली फिचर्सले सुसज्जित रहेको छ । क्रेटा फेसलिफ्ट यही वर्ष इन्डोनेसियाको बजारमा लन्च गर्नेछ भने अर्को वर्ष भारतमा पनि लन्च गरिनेछ । क्रेटा फेसलिफ्टमा धेरै कस्मेटिक परिवर्तन गरिएको छ ।
२०२२ हुन्डाई क्रेटा फेसलिफ्ट कम्पनीको प्रिमियम एसयूभी हुन्डाई टुसानबाट प्रेरित भएको देख्न सकिन्छ, जसमा नयाँ फ्रन्ट र दुबै साइडमा पुनः डिजाइन गरिएको ग्रिल र एलईडी डीआरएल समावेश गरिएको छ । यसमा डुअल बीम प्रोजेक्टर हेडल्याम्प, नयाँ फ्रन्ट बम्पर र सिल्भर कलरको फक्स स्किड प्लेट रहेको छ साथै नयाँ डिजाइन गरिएको डुअल टोन अलोय ह्विल पनि समावेश रहेको छ ।
सीबी ३५० मा आधारित नयाँ एड्भेन्चर मोटरसाइकलसंगै होण्डाले अर्को नयाँ...
काठमाडौं– होन्डाको लोकप्रिय स्कुटर डिओ १२५ थप महंगो भएको छ । नेपालका लागि...
होन्डाले मोटरसाइकल सुरक्षालाई नयाँ स्तरमा पुर्याउने उद्देश्यसहित...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...