साइन र ग्राजिया लक्षित होण्डाको दुई नयाँ अफर

होण्डा टु ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले आफ्नो बाईकहरु होण्डा साईन र होण्डा ग्राजियामा दुई वटा आकर्षक उपहार योजना ल्याएको छ ।

सो योजना अनुसार होण्डा साइनको कुनै पनि पार्ट्स ग्राहकले अडर्र गरेको ९९ घण्टाभित्र पाउने वताइएको छ । यदि उक्त समय भित्र पार्टस् नपाए ग्राहकले आफूले चाहेको रकम मात्र तिर्न सक्नेछन् । यो छिटो सर्भिसको ग्यारेन्टी सहित
लागतमा सुविधाको वैकल्पिक अफरको रुपमा रहेको छ ।

यसैगरी नयाँ होण्डा ग्राजिया खरिद गर्ने ग्राहकले एक रपैयाँमा तीन वर्षको लागि सर्भिसिङ्ग र स्पेयर पार्ट्सको लाभ लिन सक्नेछन् । ग्राहकले एकदमै न्यूनतम खर्चमा यो उत्साहजनक र सरल सर्भिस पाउन सक्ने कम्पनीले वताएको छ ।

सम्बन्धित समाचारहरू

१६० सिसीमा आयो होण्डाको नयाँ स्कुटर, माइलेज ४५ किलोमिटर

१६० सिसीमा आयो होण्डाको नयाँ स्कुटर, माइलेज ४५ किलोमिटर

होण्डाले नयाँ प्रिमियम स्कुटर ‘स्टाइलो’ १६० सार्बजनिक गरेको छ । स्कुटरमा...

जापानी अटो कम्पनीहरुको नयाँ उत्पादन गन्तव्य बन्दै भारत, तेस्रो अटो हब बन्ने दौडमा

जापानी अटो कम्पनीहरुको नयाँ उत्पादन गन्तव्य बन्दै भारत, तेस्रो अटो हब बन्ने दौडमा

विश्व अटो उद्योग अहिले एक ऐतिहासिक मोडमा पुगेको छ । दशकौँदेखि चीन र...

होन्डा एलिभेटमा हुने छैनन् यी ५ फिचर, जसले देखाउने छ केही कमी

होन्डा एलिभेटमा हुने छैनन् यी ५ फिचर, जसले देखाउने छ केही कमी

होन्डाले मिड साइज सेगमेन्टमा एलिभेट एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...