बजेट पश्चात होन्डाका यी दुई बिग बाइकको बढ्यो मूल्य, यस्तो छ अबको मूल्य
काठमाडौं – नेपाली बजारमा उपलब्ध होन्डा सीबी ३५० सिरिजका दुई मोटरसाइकल...
नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गर्दै ल्याएको “होण्डाको फेस्टिभ बोनान्जा” योजना अन्तर्गतको पहिलो विजेता घोषणा गरेको छ । उक्त योजना अन्तर्गत बुटवलस्थित बिक्रेता ड्राइभ वे ह्विलसबाट डब्लुआरभी कार खरिद गरेका संजय नेपालले हरेक हप्ता हुने लक्की ड्र मार्फत ३ लाख ५० हजार नगद उपहार प्राप्त गरेका छन् ।
यस योजना अन्तर्गत ग्राहकहरुले होण्डा कारको खरिदमा हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि निशुल्क इन्स्योरेन्स, १ वर्षसम्मको लागि निशुल्क रोड ट्याक्स, ३ वर्षसम्मको लागि निशुल्क सर्भिसिङ्ग, ३ वर्षसम्मको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुटका साथै अन्य धेरै निशूल्क सेवा र आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।
यसका साथै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३.५ लाखसम्मको क्यास ब्याक उपहार जित्न सक्नेछन् । यो योजना होण्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू गरिएको कम्पनीले बताएको छ ।
काठमाडौं – नेपाली बजारमा उपलब्ध होन्डा सीबी ३५० सिरिजका दुई मोटरसाइकल...
होन्डाले आफ्नो कम्प्याक्ट सेडान अमेजको नयाँ संस्करण ‘अल न्यू अमेज’ लन्च...
होण्डाले नयाँ प्रिमियम स्कुटर ‘स्टाइलो’ १६० सार्बजनिक गरेको छ । स्कुटरमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...