चैत्र १७ गतेसम्म होन्डाको एक्सचेन्ज क्याम्प

काठमाडौं – नेपालका लागि होन्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले बाइक तथा स्कुटरहरुको एक्सचेन्ज चलिरहेको छ । आगामी चैत्र १७ गतेसम्म काडमाडौं उपत्यकाको विभिन्न ठाउँहरुमा सो एक्सचेन्ज क्याम्प आयोजना हुने भएको छ ।

एक्सचेन्ज क्याम्पको अविधि भर ग्राहकहरुले कुनै पनि ब्रान्डको बाइक तथा स्कुटर एक्सचेन्ज गरी होन्डाको बाइक वा स्कुटर चढ्न सक्ने छन् । ग्राहकहरुले आफ्नो साधनको एक्सचेन्जमा विभिन्न सुविधाका साथै प्रचलित बजार मूल्य भन्दा ७ हजार रुपैयाँ अतिरिक्त एक्सचेन्ज बोनस प्राप्त गर्न सक्ने बताइएको छ ।

सम्बन्धित समाचारहरू

होन्डाको नयाँ अपडेटेड मोटरसाइकल एसपी १२५ : यस्ता छन् विशेषता

होन्डाको नयाँ अपडेटेड मोटरसाइकल एसपी १२५ : यस्ता छन् विशेषता

होन्डाले अपडेटेड एसपी १२५ भारतमा लन्च गरेको छ । कम्पनीले यसमा फुल्ली...

जापानी अटो कम्पनीहरुको नयाँ उत्पादन गन्तव्य बन्दै भारत, तेस्रो अटो हब बन्ने दौडमा

जापानी अटो कम्पनीहरुको नयाँ उत्पादन गन्तव्य बन्दै भारत, तेस्रो अटो हब बन्ने दौडमा

विश्व अटो उद्योग अहिले एक ऐतिहासिक मोडमा पुगेको छ । दशकौँदेखि चीन र...

२०२५ होन्डा एलिभेट नयाँ लुक र फिचरसहित अपडेट, के छ नयाँ?

२०२५ होन्डा एलिभेट नयाँ लुक र फिचरसहित अपडेट, के छ नयाँ?

होन्डा कार इन्डियाले आफ्नो लोकप्रिय एसयूभी एलिभेट नयाँ लुक र फिचरसहित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...