पुरानो मोटरबाइकसँग होन्डा मोटरबाइक साट्न सकिने, चल्दै होन्डा एक्सचेन्ज र फाइनान्स मेला

काठमाडौं – कुनै पनि पुरानो मोटरबाइकसँग होन्डा मोटरबाइक साट्न पाइने भएको छ । होन्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले संचालन गरिरहेको ‘होन्डा एक्सचेन्ज र फाइनान्स मेला’ मा कुनै पनि पुरानो मोटरबाइक ल्याएर नयाँ मोटरबाइक साट्न पाइनेछ ।

मेलामा आफ्नो पुरानो बाइकसँग होन्डाको कुनै पनि नयाँ बाइक साट्दा उच्च मूल्यांकन रकमका साथमा तुरुन्तै ५ हजार र एक्सचेन्ज बोनस पनि पाइने कम्पनीले जानकारी दिएको छ । साथै, १० हजारसम्मको आकर्षक स्क्र्याच कुपन पनि साट्न पाइनेछ ।

कम्पनीका अनुसार मेलामा सस्तो अग्रिम भुक्तानी र निक्कै कम ब्याजदरमा नयाँ होन्डा खरिद पनि गर्न सकिने छ ।

होन्डा फाइनान्समार्फत मात्रै ५९ हजार ९९९ रुपैंयाको अग्रिम भुक्तानी र मात्रै १ प्रतिशतको ब्याजदरमा बाइक घर लान पाइने कम्पनीले जानकारी दिएको छ ।

जेठ १८ गतेदेखि सुरु भएको यस मेलाका योजनाहरुमा सहभागी हुन ग्राहकहरुले काठमाडौंका होन्डा मोटर बाइकको सबै डिलरहरुमा सम्पर्क गर्न सक्नेछन् ।

सम्बन्धित समाचारहरू

फास्ट चार्जिङ सुविधा सहित इलेक्ट्रिक मोटरसाइकल लन्च गर्दै हाेन्डा

फास्ट चार्जिङ सुविधा सहित इलेक्ट्रिक मोटरसाइकल लन्च गर्दै हाेन्डा

होन्डाले आफ्नो नयाँ इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने तयारी गरेको छ।...

होन्डाको नयाँ ई–क्लच प्रविधियुक्त मोटरसाइकल लन्च, क्लच थिच्ने झन्झटबाट मुक्ति

होन्डाको नयाँ ई–क्लच प्रविधियुक्त मोटरसाइकल लन्च, क्लच थिच्ने झन्झटबाट मुक्ति

होन्डाले आफ्नो नयाँ मोटरसाइकल सीबी७५० हर्नेट र एक्सएल७५० ट्रान्सअल्पमा...

नेपालमा लन्च गरियो होन्डाको नयाँ एमेज २०२१, यस्तो छ विशेषता

नेपालमा लन्च गरियो होन्डाको नयाँ एमेज २०२१, यस्तो छ विशेषता

काठमाडौं – नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...