होण्डाको ‘दशैंमा १० लाख’ योजना छठ पर्वसम्म उपलब्ध हुने

काठमाडौं– होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङले ल्याएको “दशैंमा दश लाख” उपहार योजनाले छठ पर्वसम्म निरन्तरता पाउने भएको छ । यो योजना अन्तर्गत ग्राहकले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख नगद जित्न सक्नेछन् ।

साथै ‘चुज योर स्किम’ अन्र्तगत १० हजार सम्मको थप स्क्रयाच कार्ड पाउन सक्नेछन् भने १२ हजार ५०० बराबरको ५ वर्षे एएमसी प्याकेज समेत पाउनेछन् । यसका साथै होण्डा बिग बाइकको खरिदमा १ लाख सम्मको आकर्षक छुट पनि उपलब्ध गराइएको छ ।

स्त्र्mयाच कुपन मार्फत १० लाख सम्मको नगद पुरस्कार जित्न सकिने यो योजनामा हालसम्म सुनिल सापकोटा, मनोज कुमार शाह, तारा शिरिष थापा मगर, नीरज चौधरी, हरि प्रसाद पौडेल, शुशीला कुमारी कार्कीले स्क्रयाच कुपनमा २५ हजार जितेका छन् ।

साथै यो उपहार योजनाका साथमा दस हजार र पाँच बर्षका लागि मर्मतसम्भार मध्ये कुनै एक रोज्न सकिने अर्को स्त्र्mयाच कुपन उपहार योजना पनि समावेस छ । उमेश रायमाझीले भने स्क्रयाच कुपन मार्फत् २५ हजार र थप स्त्र्mयाच कुपन उपहार योजना बाट थप ७ हजार गरि जम्मा ३२ हजार जितेका छन् ।

डिकेश महर्जनले स्क्र्याच कुपन मार्फत् ३० हजार बिमल बहादुर प्रजापतिले ५० हजार सरोज पोख्रेल र प्रेम बहादुर खत्रीले १ लाख र २ लाख जित्न सफल भएको कम्पनीले बताएको छ ।

सो उपहार योजना अन्तर्गत स्त्र्mयाच कुपन मार्फत अहिलेसम्म जितिएको सर्वाधिक ठुलो धनरासी भने ५ लाख रुपैयाँ रहेको छ । धादिङ्गका राम कुमार श्रेष्ठले यस उपहार योजना अन्तर्गत अहिले सम्ममा सर्वाधिक ठुलो रकम ५ लाख जितेका हुन् ।

सम्बन्धित समाचारहरू

होन्डाले ल्यायो एसपी–१२५ को स्पोर्ट्स एडिसन, १० वर्षको वारेन्टि पाइने

होन्डाले ल्यायो एसपी–१२५ को स्पोर्ट्स एडिसन, १० वर्षको वारेन्टि पाइने

होन्डाले एसपी–१२५ को लिमिटेड एडिसन ‘स्पोर्ट्स’ लन्च गरेको छ । सिमित...

होन्डाले देखायो नयाँ इलेक्ट्रिक स्कुटरको कन्सेप्ट

होन्डाले देखायो नयाँ इलेक्ट्रिक स्कुटरको कन्सेप्ट

जापानमा जारी टोकियो मोटर शोमा होन्डाले नयाँ इलेक्ट्रिक स्कुटर एससीए–ई को...

बहुप्रतीक्षित होन्डा सीबी ३५० आरएस अब देशभरका सोरुममा उपलब्ध, ३५ हजार कम मूल्यमै पाइने

बहुप्रतीक्षित होन्डा सीबी ३५० आरएस अब देशभरका सोरुममा उपलब्ध, ३५ हजार कम मूल्यमै पाइने

काठमाडौं – नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...