स्मार्ट विशेषता सहितको होन्डा डियो १२५ को बिक्री–वितरण शुरु
काठमाडौँ – नेपालका लागि होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले...
होण्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले दशैं÷तिहार अफर ल्याएको छ । ‘होण्डाको गाडी सुनको चावी’ ट्यागलाइन सहित आएको उक्त अफरमा भाग्यसाली विजेताले वम्परमा १ तोला सुन उपहार पाउनेछन् । वम्पर बिजेतको घोषणा हरेक महिना लक्की ड्रमार्फत गरिने कम्पनीले जनाएको छ ।
यसैगरी ग्राहकले २ लाख रुपैयाँसम्म नगद छुट, एक आर्थिको वर्षको कर निशुल्क, ५ वर्षसम्म फ्रि सर्भिसिङ, एक वर्षको फ्रि इन्सुरेन्स र निशुल्क एसेसोरिज समेत पाउनेछन् । यो अफर सिमिती अवधिसम्मका लागी लागु हुने कम्पनीको भनाई छ ।
नेपाली बजारमा होण्डाको अमेज, सिटी, विआर–भी, ज्याज, सिआर–भी र डव्लुआर–भी लगायत मोडलका कारहरु उपलब्ध छन् ।
काठमाडौँ – नेपालका लागि होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले...
नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले...
होन्डाले एसपी–१२५ को लिमिटेड एडिसन ‘स्पोर्ट्स’ लन्च गरेको छ । सिमित...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...