यी ८ जना भाग्यशाली विजेताले पाए होण्डाको दशैं तिहार अफर अन्तर्गत उपहार

होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता नेपालका लागि स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले आफ्नो दशैं तथा तिहार स्किम “होण्डाको दशैंको शुभ लाभ” को विजेताहरु घोषित गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले, ७
प्रदेशबाट एक एक जना गरी ७ जनाले, रु ७ लाख र बम्परमा लक्की ड्र मार्फत रु १५लाख नगद उपहार प्राप्त गरेका छन् ।

उक्त योजना अन्तर्गत प्रदेश १ बाट दुर्गा देबी सापकोटा, प्रदेश २ बाट अमित कुमार शाह, प्रदेश ३ बाट मनिशा बज्राचार्य, प्रदेश ४ बाट कृष्ण कुमार आले, प्रदेश ५ बाट बिष्णु पोखरेल, प्रदेश ६ बाट सुनिता खत्री र प्रदेश ७ बाट लक्ष्मण भट्ट ले १ लाख नगद उपहार प्राप्त गरेका हुन् । त्यसैगरी चन्द्र बहादुर थापाले बम्पर उपहारमा रु. १५ लाख प्राप्त गरेका छन् ।

यसका साथै, यस योजना अन्तर्गत, ग्राहकले स्क्र्याच कुपन मार्फत रु ७ लाख सम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरुका साथै इजी फाइनान्सको पनि सुविधा प्राप्त गरेका थिए ।

सम्बन्धित समाचारहरू

होन्डाले लन्च गर्‍यो नयाँ २०२५ एक्टिभा स्कुटर, ३ भेरिएन्ट र ६ वटा रङ उपलब्ध

होन्डाले लन्च गर्‍यो नयाँ २०२५ एक्टिभा स्कुटर, ३ भेरिएन्ट र ६ वटा रङ उपलब्ध

होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले आफ्नो सबैभन्दा लोकप्रिय स्कुटर...

१ रुपैयाँ खर्चमा २ वर्षसम्म होण्डा बाइक मर्मत गर्न सकिने

१ रुपैयाँ खर्चमा २ वर्षसम्म होण्डा बाइक मर्मत गर्न सकिने

काठमाडौं– होण्डा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक स्याकर...

होन्डाको चाडपर्व अफर : ७ प्रदेश, ७ विजेता र ७ लाख रकम

होन्डाको चाडपर्व अफर : ७ प्रदेश, ७ विजेता र ७ लाख रकम

काठमाडौं – होन्डा मोटरसाइकल र स्कुटर किन्ने ग्राहकका लागि नेपालका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...