हाइलोङ ब्रान्डको विद्युतीय माइक्रो भ्यान नेपालमा आउँदै

नेपाली बजारमा चीनमा निर्मित हाइलोङ ब्रान्डको विद्युतीय माइक्रो भ्यान भित्रिने भएको छ । बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई दृष्टिगत गर्दै आर्क्स ग्रुपद्वारा हाइलोङ ब्रान्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउन लागेको हो । 

मध्यम तथा छोटो दूरी, स्कूल, अस्पताल, पर्यटन प्रयोजनमा सञ्चालन  गर्न उपयुक्त हुने १४ सिट क्षमताको माइक्रो भ्यान सीघ्र बजारमा उपलब्ध हुने आर्क्स ग्रेुपले जनाएको छ ।  

हाइलोङ अटोमोबाइल ब्राण्डका गाडीहरु चीन लगायत दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड, कम्बोडिया र लाओसमा बिक्री हुँदै आएका छन् । 

हाइलोङको स्थानीय साझेदार आर्क्स ग्रुप ४५ वर्षदेखि नेपालको विभिन्न क्षेत्रमा गतिशील व्यावसायिक समूहको रूपमा स्थापित रहँदै आएको छ । यस ग्रुपसँग अटोमोबाइल क्षेत्रमा २५ वर्षको अनुभव रहेको छ । 

सम्बन्धित समाचारहरू

नयाँ वर्ष विशेष छुटसहित केई एक्सचेन्ज क्याम्प हुँदै, के–के छन् आकर्षण ?

नयाँ वर्ष विशेष छुटसहित केई एक्सचेन्ज क्याम्प हुँदै, के–के छन् आकर्षण ?

काठमाडौं–चिनियाँ अटोमोबाइल ब्राण्ड केईको नेपालका लागि आधिकारिक विक्रेता...

बुटवल भैरहवा क्षेत्रमा अब विद्युतीय बस गुड्ने

बुटवल भैरहवा क्षेत्रमा अब विद्युतीय बस गुड्ने

बुटवल – रुपन्देही र कपिलवस्तु जिल्लाका केही स्थानमा सुन्दर यातायातका...

वृक्षरोपण र ड्राइभ सहितको ‘ग्रिन ह्विल्स टु मार्बल हिल्स’ इभेन्ट सम्पन्न

वृक्षरोपण र ड्राइभ सहितको ‘ग्रिन ह्विल्स टु मार्बल हिल्स’ इभेन्ट सम्पन्न

काठमाडौं – नेपालका लागि केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...