अंग्रेजी नयाँ वर्षका शुरुमै नेपाली बजारमा हिरो एक्सपल्स २०० फोरभी उपलब्ध हुने
काठमाडौं – नेपाली बजारमा फोर भल्वयुक्त एड्भेन्चर मोटरसाइकल हिरो...
हिरो मोटोकर्पको इलेक्ट्रिक सहायक कम्पनी भिडाले नयाँ स्कुटर भीएक्स२ लन्च गर्ने तयारी गरेको छ। कम्पनीले हालै यस स्कुटरको तेस्रो टिजर जारी गर्दै यसको अगाडिको डिजाइन र विशेषताको झलक सार्वजनिक गरेको छ।
टिजर अनुसार भीएक्स२ स्कुटरमा भी२ मोडल जस्तै हेडलाइट युनिट देखिन्छ, तर यसको डिजाइन भी२ भन्दा केही सरल र परम्परागत देखिनेछ। यसमा साना टीएफटी डिस्प्ले, फरक स्विचगियर सेटअप र फ्ल्याट सिंगल सिट जस्ता फिचर हुनेछ ।
सुरुमा सार्वजनिक गरिएको टिजरमा ड्रम ब्रेक देखिए पनि पछिल्लो टिजरले डिस्क ब्रेकसहितको उच्च भेरिएन्ट पनि उपलब्ध हुने संकेत दिएको छ।
भिडा भीएक्स२ लाई जुलाई १ तारिखमा औपचारिक रूपमा लन्च गरिने अपेक्षा गरिएको छ। मूल्यका हिसाबले सो स्कुटर भिडा भी२ भन्दा किफायती हुने अनुमान गरिएको छ, जसले बजेट-अनुकूल इलेक्ट्रिक स्कुटर खोज्ने ग्राहकका लागि यो एक आकर्षक विकल्प बन्न सक्छ।
काठमाडौं – नेपाली बजारमा फोर भल्वयुक्त एड्भेन्चर मोटरसाइकल हिरो...
हिरोले पछिल्लो दशकमा चर्चित प्रिमियम बाइक करिज्मालाई फेरि पुनरागमन...
सामाजिक सञ्जालको बढ्दो लोकप्रियतासँगै अहिले प्रायः सबैजसो कम्पनीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...