एथरमा हिरो मोटोकर्पको शेयर हिस्सा बढ्यो

एथर ईनर्जीमा सबैभन्दा ठूलो लगानीकता हिरो मोटोकर्पले आफ्नो सेयर हिस्सा बढाएको छ । कम्पनीले १४० करोड भारुको शेयर खरिद गरी एथर इनर्जीको सेयर बढाएको हो । थप सेयर खरिदसँगै कम्पनीले आफ्नो शेयर ३६.७ प्रतिशतबाट बढाएर ३९.७ प्रतिशत पुर्याएको छ ।

यस बर्षको सुरुवातमै एथर इनर्जीले हीरो मोटोकर्प र जीआईसीबाट नयाँ कोषमा ९०० करोड भारु रुपैयाँ उठाएको थियो । हिरोले जनवरी २०२२ मा १२८ मिलियन डलर उठाउनको लागि लगानीको राउन्डमा पनि भाग लिएको थियो।

यी दुई कम्पनीले हालसालै भारतमा टु–ह्विलरका लागि फास्ट चार्जिङ नेटवर्क विकास गर्ने सम्झौतामा हस्ताक्षर समेत गरेका छन् । दुई कम्पनी मिलेर १०० भन्दा बढी शहरमा १ हजार ९०० भन्दा बढी फास्ट चार्जिङ पोइन्टहरू स्थापना गर्ने योजना बनाएका छन् ।

सम्बन्धित समाचारहरू

नयाँ ब्रान्ड सिनोगोल्डको ईभी नेपाल भित्रिदै, मूल्य ३९ लाख

नयाँ ब्रान्ड सिनोगोल्डको ईभी नेपाल भित्रिदै, मूल्य ३९ लाख

काठमाडौं – नेपाली बजारमा नयाँ ब्रान्डको ईभी सेडान भित्रिने भएको छ । नेपाली...

ओकायाले ल्यायो १२५ किलोमिटर रेन्ज दिने नयाँ इलेक्ट्रिक स्कुटर

ओकायाले ल्यायो १२५ किलोमिटर रेन्ज दिने नयाँ इलेक्ट्रिक स्कुटर

ओकाया इलेक्ट्रीकले भारतमा नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ ।...

चार्जरको छुट्टै पैसा लिएको ओलाले ग्राहकको १ अर्ब ३० करोड भारु फिर्ता गर्ने

चार्जरको छुट्टै पैसा लिएको ओलाले ग्राहकको १ अर्ब ३० करोड भारु फिर्ता गर्ने

ओला इलेक्ट्रिकले आफ्नो एक लाख ग्राहकको १ अर्ब ३० करोड भारु फिर्ता गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...