हिमाचल प्रदेशको प्रतिष्ठित -याली अफ चाम्बा विजेता बने नेपाली राइडर दीपक
नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाचल प्रदेशको चाम्बामा आयोजित...
भारतमा हिरो मोटोकर्प र हार्ले डेभिडसनले संयुक्त रुपमा विकास गरेको बाइक आगामी दुई वर्षभित्र लन्च गरिने भएको छ । यसको जानकारी हिरो मोटोकर्पका सीएफओ निरञ्जन गुप्ताले दिएका हुन् ।
हिरोले आफ्नो बिक्री र नाफा बढाउन १६० सीसी वा सोभन्दा माथिका मोडल ल्याउने तयारी गरेको हो । हिरोको १०० र ११० सीसी सेगमेन्टको बाइक सबैभन्दा बढी बिक्री हुने बाइकमा पर्छ ।
हिरो मोटोकर्पले प्रिमियम उत्पादनको बलियो पाइपलाइन निर्माण गरिरहेको छ । यो सेगमेन्टमा हरेक वर्ष नयाँ मोडल ल्याउने कम्पनीले जानकारी दिएको छ । यसले प्रिमियम सेग्मेन्टमा हिरोको बजार हिस्सा बढाउनुका साथै मध्यम अवधिमा नाफा पनि बढाउनेछ ।
हिरो मोटोकर्प र हार्ले–डेभिडसनले अक्टोबर २०२० मा भारतीय बजारका लागि साझेदारीको घोषणा गरेका थिए । यो साझेदारी अन्तर्गत हिरो मोटोकर्पले हार्ले–डेभिडसन ब्रान्ड नेमका प्रिमियम बाइक बिक्री गर्नेछ । कम्पनीले हार्ले बाइकको सर्भिस र स्पेयर पार्टस्को आवश्यकताको पनि ख्याल गर्नेछ ।
नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाचल प्रदेशको चाम्बामा आयोजित...
भारतको सबैभन्दा ठूलो टु ह्विलर उत्पादक हिरो मोटो कर्पले आफ्नो इन्ट्रि...
हिरो मोटोकर्पले आफ्नो सबैभन्दा बढी बिक्री हुने स्कुटर हिरो डेस्टिनी १२५...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...