चिनियाँ बजारभन्दा विदेशमा झन्डै दोब्बर महँगो, बीवाईडीको सुपरकारले विश्व बजार तताउँदै
काठमाडौं–बीवाईडीको प्रिमियम सब–ब्रान्ड डेन्जाले आफ्नो नयाँ इलेक्ट्रिक...
काठमाडौं – हार्टफोर्डका लोकप्रिय बाइक भीआर २२३, भीआर १५० र लियोपार्ड २२३ किन्दा छुट पाइने भएको छ । नेपालका लागि हार्टफोर्डको आधिकारिक वितरक इन्टरनेसनल मोटर्स प्रालिले भीआर २२३ मा २० हजार र अन्य दुई मोडलमा १५ हजार छुट उपलब्ध हुने बताएको छ ।
यी बाइक किन्न चाहने ग्राहकका लागि सहज फाइनान्स, एक्सचेन्ज र अन्य सुविधा समेत भएको बताइएको छ । यस सम्बन्धी थप जानकारीका लागि हार्टफोर्डको फेसबुक पेज अध्ययन गर्न सकिने छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...