लीफान स्कुटरको खरिदमा ५० हजार सम्म छुट, सफल बन्दै दशैं स्किम
काठमाडौं– लीफान इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक पिनाकल...
काठमाडौं – कोमाकी ईभीको नेपालका लागि आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्नले ‘उमेरको आधा अफर- उमेरको आधा जति, पाउनुहोस् हजारमा डिस्काउन्ट त्यति’ ’ ल्याएको छ । यस अनुसार उमेरको आधा जति, त्यति नै हजार डिस्काउन्ट पाइने छ ।
नयाँ वर्ष २०८० को अवसरमा ल्याइएको सो अफर अन्तर्गत कुनै पनि कोमाकी ईभीको खरिदमा आफ्नो उमेर भन्दा ठ्याक्कै आधा जति, त्यति नै हजार बराबरको डिस्काउन्ट पाइने छ । ग्राहकले २० हजार रुपैयाँ फ्ल्याट डिस्काउन्ट पनि लिन सक्ने छन् । यी दुई मध्ये जुन बढी हुन्छ, त्यही छुट लिन सकिने युनिटी ट्रेडिङले जनाएको छ ।
यो वाहेक पुरानो कुनै पनि ब्रान्डको मोटरसाइकल वा स्कुटरसँग नयाँ कोमाकी मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्न पनि सकिने छ । यसो हुँदा एक्सचेन्ज मूल्यांकनमा अतिरिक्त २० हजार रुपैयाँ समेत प्राप्त हुनेछ ।
त्यसैगरी कोमाकी ईभी लिदा ४० प्रतिशत डाउन पेमेन्ट गरी बाँकी ६० प्रतिशत रकमलाई २ वर्ष सम्म किस्ताबन्दीमा समेत तिर्न सकिने सुविधा समेत उपलब्ध छ ।
कोमाकीको यो अफर आगामी बैशाख ३१ गते सम्म उपलब्ध हुने बताइएको छ ।
काठमाडौं– लीफान इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक पिनाकल...
काठमाडौं–नेपाल विद्युतीय सवारीसाधन (ईभी) प्रयोगका हिसावले विश्वकै दोस्रो...
काठमाडौं– विद्युतिय सवारीसाधनको प्रबद्र्धनमा अग्रणी भूमिका खेल्दै आएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...