बससेवामार्फत टिकट काट्दा तीन जनाले पाए सुनको असर्फी

काठमाडौं - अनलाइनमार्फत बस टिकट काट्ने तीन जनाले सुनको असर्फी पाएका छन्

बससेवा डटकमले स्थानीय तहको निर्वाचनलार्ई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाका विजेताले सुनको असर्फी पाएका छन् । अनलाइन मार्फत टिकट बुकिङ्ग गर्ने तनहुँका नविन जोशी, बुटवलका विक्रम ज्ञवाली र चितवनका मेघराज खड्काले सुनको असर्फी जितेका हुन् ।

यसैगरी २० जना यात्रुले क्यूएफएक्स् मुभि टिकट जितेका छन् भने २७ जना यात्रुले अल्टिमेट वाटर एडभेन्चर्सको नारायणी नदिमा मोटरबोट टिकट प्राप्त गरेका छन् । उपहार विजेताहरु बुधवार गोलाप्रथा मार्फत चयन गरिएको थियो ।

बससेवाले बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदानका लागि जाने यात्रुलाई लक्षित् गर्दै विशेष अफर सार्बजनिक गरेको थियो । अफरमा बैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म बससेवा मार्फत टिकट काट्ने यात्रु सहभागी रहेका थिए । बससेवाले आगामी दिनमा पनि यात्रु लक्षित् विभिन्न अफर सार्बजनिक गर्दै लैजाने जनाएको छ ।

सम्बन्धित समाचारहरू

ट्रायल दिदा आफ्नै सवारी साधन प्रयोग गर्न दिन सतर्कता केन्द्रको निर्देशन

ट्रायल दिदा आफ्नै सवारी साधन प्रयोग गर्न दिन सतर्कता केन्द्रको निर्देशन

काठमाडौं – राष्ट्रिय सर्तकता केन्द्रले चालक अनुमति पत्रको लागि लिइने...

लुम्विनी प्रदेशमा लाइसेन्सको ट्रायल दिँदा परीक्षार्थीले आफ्नै गाडी प्रयोग गर्न पाउने

लुम्विनी प्रदेशमा लाइसेन्सको ट्रायल दिँदा परीक्षार्थीले आफ्नै गाडी प्रयोग गर्न पाउने

लुम्बिनी प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल दिँदा आफ्नै...

यस्तो हुँदैछ :आज बायोमेट्रिक, भोलि लिखित परीक्षा तथा पर्सी ट्रायल

यस्तो हुँदैछ :आज बायोमेट्रिक, भोलि लिखित परीक्षा तथा पर्सी ट्रायल

काठमाडौं – तपाईँ नयाँ चालक अनुमति पत्र (लाइसेन्स) लिने चाहनामा हुनुहुन्छ ?...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...