डोङफेङ इलेक्ट्रिक भ्यान किन्न ग्लोबल आइएमई बैंकले सहजै कर्जा दिने

काठमाडौं–ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प बिच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्पका तर्फबाट वरिष्ठ महाप्रबन्धक अनुज कुमार गोयलले हस्ताक्षर गरेका हुन् ।

उक्त समझदारी अनुसार बैंकले त्रिवेणी मोटोकर्प तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने विद्युतीय सवारी साधन खरिदका लागि सर्वसुलभ व्याजदरमा छिटो, छरितो र सहज कर्जा प्रवाह गर्नेछ ।

त्रिबेणी अटोकर्पले चिनियाँ ब्राण्ड डोङफेङका इलेक्ट्रिक प्यासेन्जर र कार्गो भ्यान बिक्री गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

एमएडब्लू हायर पर्चेजले पायो उत्कृष्ट करदाताको सम्मान

एमएडब्लू हायर पर्चेजले पायो उत्कृष्ट करदाताको सम्मान

आन्तरिक राजश्व कार्यालय विराटनगरले एमएडब्लू हायर पर्चेज प्रालिलाई यो...

नबिल बैंकले जीडब्ल्युएमका सवारी साधन किन्न ७ वर्षका लागि कर्जा उपलब्ध गराउने

नबिल बैंकले जीडब्ल्युएमका सवारी साधन किन्न ७ वर्षका लागि कर्जा उपलब्ध गराउने

काठमाडौं – ग्रेटवाल मोटर्स अर्थात जीडब्ल्युएमको नेपालका लागि आधिकारिक...

अशोक लेल्यान्डका सवारी साधन किन्न एभरेष्ट बैंकले ७ वर्ष अवधिका लागि ऋण दिने

अशोक लेल्यान्डका सवारी साधन किन्न एभरेष्ट बैंकले ७ वर्ष अवधिका लागि ऋण दिने

काठमाडौं – कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...