धरहराको भूमिगत पार्किङमा अब निःशुल्क पार्किङ गर्न पाइने

काठमाडौं– दसैँ, तिहारलगायत छठमा हुने भीडलाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिकाले धरहरा क्षेत्रभित्र रहेको भूमिगत पार्किङ स्थलमा निःशुल्क अस्थायी पार्किङ सुरु गरेको छ ।

आइतबारदेखि सुरु गरिएको अस्थायी पार्किङको व्यवस्थापन काठमाडौँ महानगरपालिका वडा नम्बर २२ र जीआईईटीसी रमन जेभीले गर्नेछ । दसैँ–तिहारमा काठमाडौँको न्युरोडलगायत व्यापारिक क्षेत्रमा ग्राहकहरूको ठुलो भीड लाग्ने गर्दछ । जसले सो क्षेत्रमा पार्किङको ठुलो समस्या हुने गर्दछ ।

अस्थायी पार्किङको व्यवस्थाले यो समस्या समाधान गर्न केही सहज हुने महानगरले विश्वास लिएको छ ।

सम्बन्धित समाचारहरू

काठमाडौंमा डिस्टिङग्विस्ड जेन्टलम्यान्स राइड २०२५ सम्पन्न

काठमाडौंमा डिस्टिङग्विस्ड जेन्टलम्यान्स राइड २०२५ सम्पन्न

काठमाडौं— वार्षिक रूपमा आयोजना हुने डिस्टिङग्विस्ड जेन्टलम्यान्स राइड...

नारायणघाट बुटवल खण्डको नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति गाडी नचल्ने

नारायणघाट बुटवल खण्डको नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति गाडी नचल्ने

नवलपुर – पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डको नवलपुर र...

आज पनि पूर्ण रुपमा अवरुद्ध छन् यी सडक

आज पनि पूर्ण रुपमा अवरुद्ध छन् यी सडक

काठमाडौं – अविरल वर्षा र पहिरोका कारण देशका तीन प्रदेशमा पर्ने ७ वटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...