भारत मोबिलिटी ग्लोबल एक्सपोमा टाटा मोटर्सका ईभीप्रतिको क्रेजले देखाएको संकेत
भारतमा जारी भारत मोबिलिटी ग्लोबल एक्सपोमा अन्य ब्रान्डका साथै टाटा मोटर्स...
काठमाडौं – सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन सहायता संस्थाको सहकार्यमा संचालन भएको निःशुल्क ६ महिने अटो–इलेक्ट्रिसियन तालिम पाचौं समूह गत माघ २८ गते सम्पन्न भएको छ ।
दीक्षान्त समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ र प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरीले उत्कृष्ट प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र र पुरस्कार प्रदान गरे ।
समारोहमा प्रशिक्षार्थीहरुलाई बधाई दिदै प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले अटोमोबाइल क्षेत्रमा द्रुत गतिमा नयाँ प्रविधिको प्रवेश हुन गइरहेको अवस्थामा अटो इलेक्ट्रिसियनका लागि रोजगारको उत्कृष्ट अवसरहरु रहेको जानकारी दिए ।
सम्पूर्ण १० प्रशिक्षार्थीहरुले सिप्रदीको नेपालभर रहेका वर्कशपहरुमा रोजगारीको अवसर प्राप्त गरेका छन् । उक्त ६ महिने अटो–इलेक्ट्रिसियन तालिम सिप्रदी ट्रेनिङ्ग सेन्टरले निशुल्क प्रदान गर्दै आइरहेको कम्पनीले बताएको छ ।
भारतमा जारी भारत मोबिलिटी ग्लोबल एक्सपोमा अन्य ब्रान्डका साथै टाटा मोटर्स...
काठमाडौं – नाडा अटो शो २०२४ मा बिक्री सुरु गरेको टाटा पन्च ईभीको नेपालमा...
टाटा मोटर्सले आफ्नो लोकप्रिय माइक्रो एसयूभी पन्चको ईभी भर्सनलाई आज भारतमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...