नेपाल भित्रियो नयाँ टियागो ईभी, नाइमा एक्सपोमा अवलोकन गर्न सकिने
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
काठमाडौं– फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रालिले अटो शोमा फोटोनको विद्युतीय ट्रक टीएम वान र १५ सिट क्षमताको विद्युतीय भ्यान प्रदर्शनीका लागि राखेको छ । यी दुईवटै ईभीमा सीएटीएलको एलएफपी ब्याट्री प्रयोग गरिएको छ।
टीएम वान विद्युतीय ट्रकमा ३८.६४ किलोवाट आवरको ब्याट्री छ र यसमा ६० किलोवाटको मोटर जडान गरिएको छ । यसको अधिकतम टर्क २ सय २० एनमए छ । यसले एक पटकको फुल चार्जमा २ सय ८० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।
यसैगरी ईभी भ्यानमा ८५ किलोवाटको मोटर जडान गरिएको छ भने यसले २ सय ९० एनएम टर्क जेनेरेट गर्छ । यो भ्यानको अधिकतम गति १ सय किलोमिटर प्रतिघण्टा रहेको छ । कम्पनीले नाडा अटो शोमा फोटोनको ईभी भ्यान र टीएम वानको खरिद तथा बुकिङ गर्नेलाई विशेष छुटको ब्यवस्था गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...