२७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सहित फोर्ड इभोस सार्वजनिक

सांघाई अटो शोमा धेरै नयाँ मोडेलहरू सार्वजनिक भए । उक्त शोमा फोर्ड इभोस आकर्षक लुकमा प्रस्तुत गरिएको थियो । फोर्ड इभोस नयाँ प्लेटफर्ममा आधारित रहेको छ । सो कारको लुक सिट्रोन सी५एक्स जस्तो देखिन्छ । । फोर्डले इभोसको साथ साथै नयाँ मोडलको डिजाइन पनि तयार पारेको छ । जसको डिजाइन चीनमा आरएन्डडी टिमले गरेका थिए ।

सो कार विशेषतः चीनको लागि तयार पारिएको हो, तर पनि युरोप र उत्तर अमेरिकामा पनि यसको बिक्री हुनेछ । सो प्रदर्शनी स्थलमा फोर्ड इक्वेटर पनि राखिएको छ । सो कारमा एलईडी हेडल्याम्प्स, लामो बोनट साथै आकर्षक रुफलाइन पनि देख्न सकिन्छ ।

फोर्ड इभोसमा पुरानो मोडलमा भन्दा बढी फिचर समावेश गरिएको छ । साथै सीमित भर्सनमा मात्र सो कार उत्पादन गरिनेछ ।

सो कारमा कालो १९ इन्चको अलोय ह्वील र कनेक्टेड टेललाइट समावेश गरिएको छ । कारमा इन्स्ट्रयुमेन्ट कन्सोलका साथै इन्फोटेनमेन्ट सिस्टम समावेश गरिएको छ । कारमा भ्वाइस कमान्डको लागि कृत्रिम भर्चुअल सहायक पनि प्रदान गरिएको छ । सो कार हाइब्रिड इन्जिनको साथमा बिक्री गरिनेछ । यद्यपि कम्पनीले सो कारको पावरको बारेमा कुनै पनि जानकारी प्रष्ट पारेको छैन ।

सम्बन्धित समाचारहरू

सेकेन्ड ह्यान्ड गाडीको समेत कारोबार गर्छन् यी कम्पनी, यस्तो हुन सक्छ ग्राहकलाई फाइदा

सेकेन्ड ह्यान्ड गाडीको समेत कारोबार गर्छन् यी कम्पनी, यस्तो हुन सक्छ ग्राहकलाई फाइदा

प्रयोगमा आइसकेका पुराना गाडीको कारोबारमा पछिल्लो समय आयातकर्ता कम्पनीले...

सानदार फिचर र तीव्र गतियुक्त फोर्डको इलेक्ट्रिक पिकअप ट्रक सार्वजनिक

सानदार फिचर र तीव्र गतियुक्त फोर्डको इलेक्ट्रिक पिकअप ट्रक सार्वजनिक

फोर्डले आफ्नो सबैभन्दा लोकप्रिय र धेरै बिक्री हुने पिकअप ट्रक एफ–१५०...

नयाँ इन्जिन र अटोमेटिक गियरबक्सको साथमा फोर्ड फिगो चाँडै लन्च हुँदै

नयाँ इन्जिन र अटोमेटिक गियरबक्सको साथमा फोर्ड फिगो चाँडै लन्च हुँदै

फोर्ड फिगोले चाँडै नै अटोमेटिक गियरबक्सको साथमा नयाँ ह्याचब्याक लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...