नाडा अटो शो २०२३ मा लन्च हुँदैछ फोर्सको माइक्रोबस अरबानिया, मूल्य ८२ लाख ९९ हजार
नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल...
फोर्स मोटर्सले छिट्टै बजारमा ल्याउने तयारी थालेको डबल क्याव पिकअप परिक्षणका क्रममा देखिएको छ । यसै वर्षको अन्त्यमा गोर्खा एसयूभीको ५–डोर लन्च गर्ने तयारी गरिरहेको कम्पनीले सोही एसयुभीमा आधारित नयाँ पिकअप ट्रक समेत ल्याउने तथारी थालेको हो ।
भारतको सडकमा परिक्षण भैरहेको सो नयाँ पिक अपको फ्रन्ट फ्यासियाको डिजाइन गोर्खा थ्री–डोर जस्तै देखिन्छ । यसको बीचमा तेर्सो विभाजनको साथ ट्रापेजोइडल ग्रिल छ । यसमा ५–स्पोक एलोय ह्वील, स्नोर्कल, साइड स्टेप्स, रियर टो हिच र रोल केज पनि रहेको देख्न सकिन्छ ।
सो नयाँ पिकअपमा गोर्खा एसयूभीको जस्तै २.६ लिटर डिजेल इन्जिन प्रयोग गरिएको छ । यसले ९० बीएचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड म्यानुअल ट्रान्समिसन र अल–ह्विल ड्राइभ सिस्टमा दिइएको छ ।
नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल...
फोर्स मोटरले आफ्नो लोकप्रिय मिनी बस ट्राभलरको नयाँ २०२६ एन रेन्ज मोडल लन्च...
काठमाडौं– फोर्स मोटर्सको नेपालका लागि आधिकारिक वितरक आयाम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...