विश्वको पहिलो उड्ने रेसिङ कार सार्वजनिक, चाँडै आकाशमा देख्न सकिने

अस्ट्रेलियाको एक कम्पनीले विश्वको पहिलो उड्ने रेसिङ कार सार्वजनिक गरेको छ । सो कारको नाम एयरस्पिडर एमके४ राखिएको छ । कम्पनीले यो कार विश्वको पहिलो तीव्र गतिको इलेक्ट्रिक भर्टिकल टेकअफ र ल्यान्डिङ मोडल भएको दाबी गरेको छ, जसको अधिकतम स्पिड ३६० किमी प्रति घन्टा छ ।

एयरस्पिडर एमके४ अस्ट्रेलियाको एडिलेडले डिजाइन गरेको हो । यसले हाइड्रोजन टर्बाेजेनरेटर मोटरबाट १३४० बीएचपीको पावर जेनेरेट गर्छ । यसले ३० सेकेन्डमा ३६० किमी प्रतिघन्टाको टप स्पिडमा उड्न सक्ने क्षमता रहेको छ । सो कार लगभग ३०० किमीसम्म उड्न सक्छ ।

एयरस्पिडर एमके४ उडाउनका लागि पाइलटको आवश्यक पर्दैन । यो इलेक्ट्रिक प्रोपल्सन सिस्टम र एड्भान्स एयरोडाइनामिकको साथमा उपलब्ध छ । यसले ९५० किलोग्रामसम्मको वजन लिएर उड्न सक्छ ।

सम्बन्धित समाचारहरू

यसरी भएको थियो चीनले सङ्घीय संसद् सचिवालयलाई दिने सवारी साधन सहयोगको घोषणा

यसरी भएको थियो चीनले सङ्घीय संसद् सचिवालयलाई दिने सवारी साधन सहयोगको घोषणा

चीन सरकारले सङ्घीय संसद् सचिवालयलाई सहयोगस्वरुप आठ वटा अत्याधुनिक...

एनपीएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनर ओमोडा एन्ड जेइको, प्रिमियम गाडी उपहार दिने

एनपीएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनर ओमोडा एन्ड जेइको, प्रिमियम गाडी उपहार दिने

काठमाडौँ— ओमोडा एन्ड जेइकोले नेपालकै प्रतिष्ठित क्रिकेट लिग ‘नेपाल...

लिपमोटरको अर्को कम्प्याक्ट ह्याचब्याक लाफा ५ : आईएए मोबिलिटी शोमा डेब्यु हुने

लिपमोटरको अर्को कम्प्याक्ट ह्याचब्याक लाफा ५ : आईएए मोबिलिटी शोमा डेब्यु हुने

चाइनिज ईभी निर्माता कम्पनी लिपमोटरले आगामी दिनमा बजारमा ल्याउने नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...