हाइब्रिड इन्जिन र थप प्रिमियम सुविधासहित नयाँ पुस्ताको हुन्डाई क्रेटा २०२७ मा आउँदै
हुन्डाईले भारतीय बजारमा क्रेटा एसयूभीको नयाँ पुस्ता नयाँ फिचरसहित लन्च...
देशभर पानी परेर विभिन्न समस्या सिर्जना भएको छ । लामो समय देखि परेको पानी र बाढीका कारण धेरै धनजनको क्षति भएको छ ।
यो अवस्थामा बाढीका कारण धेरै समस्या भएको छ र सवारी साधनमा समेत क्षति पुगेको छ । बाढी वा पानीका कारण सवारी साधनमा हुने समस्याका कारण धेरै क्षति पुग्न सक्छ ।
यदि सवारी साधनमा क्षति भएको अवस्थामा के गर्ने भन्ने धेरैलाई जानकारी नभएको हुन सक्छ । त्यसैले नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई केयरको नामबाट महत्वपूर्ण जानकारी सार्वजनिक गरेको छ ।
यो अवस्थामा के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने वारेमा थाहा पाइराख्नु महत्व्पूर्ण हुन्छ । यसको वारेमा जानकारी राख्नु आवश्यक छ ।


दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...