बिर्तामोडमा एकैदिन कामाका ५ यूनिट बिद्युतिय भ्यान हस्तान्तरण

काठमाडौं– कामा ब्रान्डको बिद्युतिय भ्यान एकैदिन ५ यूनिट हस्तान्तरण गरिएको छ । कामा ईभीको नेपालका लागि आधिकारिक वितरक मेगा मोटर्सले विर्तामोडस्थित बिक्रेता बिराट अटो ट्रेडिङमार्फत यी भ्यान हस्तान्तरण गरेको हो ।

१४ सिट क्षमताका यी ईभी भ्यान यात्रुका लागि सहज र आरामदायी हुनुको साथै न्युन मेन्टिनेन्स खर्चका कारण ग्राहकको रोजाइमा पर्न थालेका छन् ।

यसको आकर्षक डिजाइन, १८० एमएम ग्राउन्ड क्लिरियन्स र मजवुत बनावटका कारण सहर तथा ग्रामिण भेगमा सहजताका साथ चलाउन सकिन्छ ।

कामा ईएसपी ७ मा ५३.५६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । साथै, यसमा ७० किलोवाट क्षमताको शक्तिशाली मोटर राखिएको छ, जसले उच्चतम पावर र टर्क जेनेरेट गर्दछ ।

यस ईभी भ्यानलाई एकपटक फुल चार्ज गर्दा ३५० किलोमिटरसम्म गुडाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

यस्तो हुनेछ ओकायाको नयाँ इलेक्ट्रिक स्कुटर, टिजर सार्वजनिक

यस्तो हुनेछ ओकायाको नयाँ इलेक्ट्रिक स्कुटर, टिजर सार्वजनिक

ओकाया ईभीले नयाँ इलेक्ट्रिक स्कुटरको टिजर सार्वजनिक गरेको छ । सो स्कुटरको...

पोखरामा खुल्यो सेगवेको नयाँ शोरुम

पोखरामा खुल्यो सेगवेको नयाँ शोरुम

सेगवे ई–स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले पोखराको...

एमजी विन्डसर ईभीले पायो ग्रिन कार अफ द इयर २०२५ अवार्ड, यी हुन् अन्य विजेता

एमजी विन्डसर ईभीले पायो ग्रिन कार अफ द इयर २०२५ अवार्ड, यी हुन् अन्य विजेता

भारतमा अटोमोबाइल क्षेत्रको सबैभन्दा प्रतिष्ठित र ठूलो मानिने अवार्ड शो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...