नाइमा मोबिलिटी एक्स्पो २०२६ मा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिङ, लिपमोटर बी०३एक्सको माग उच्च
काठमाडौं – नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स...
काठमाडौं – नेपालमा इलेक्ट्रिक ट्याक्सी अर्थात ईभी ट्याक्सी चल्न थालेको धेरै भएको छैन । आज पहिलो पटक इृभी ट्याक्सीमै नवजात शिशुको जन्म भएको छ ।
लोकप्रिय फेसबुक पेज रुटिन अफ नेपाल बन्दले एक तस्बिर प्रकाशित गरेको छ । विपेश खड्काले खिचेको सो तस्बिरमा ईभी ट्याक्सी र त्यसमा मानिसहरु झुम्मिएको देखिन्छ ।
जानकारी अनुसार कलंकीमा एक जना गर्भवती महिलालाई लिएर गएको ईभी ट्याक्सी अस्पताल पुगे पनि सुत्केरी वार्ड नभएको र ढिला भइसकेको कारण मेडिकल स्टाफहरुले ट्याक्सीमै शिशु जन्माउन मद्दत गरे ।
यस अनुसार यो सम्भवतः ईभी ट्याक्सीमै जन्मिएको पहिलो शिशु हुन सक्ने अनुमान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...