हुन्डाई एक्सटरको स्पेसिफिकेसन सार्वजनिक : ४० बढी सेफ्टी फिचर र सबै भेरिएन्टमा ६ एयरब्याग
हुन्डाई मोटर इन्डियाले एक्सटरको स्पेसिफिकेसन सार्वजनिक गरेको छ । एक्सटर...
काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितर लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ योजना ल्याएको छ । दसैं, तिहार र छठ पर्वलाई उत्सवमय बनाउने लक्ष्यसहित यो योजना ल्याइएको कम्पनीको भनाइ छ ।
यस योजनाअन्तर्गत ग्राहकले आकर्षक नगद छुट र एक वर्ष निःशुल्क बिमा तथा सडक दस्तुर छुट पाउनेछन् । ग्राहकले स्क्र्याच कार्डमार्फत एक लाख रुपैयाँसम्मको नगद छुट पाउने छन् भने गाडी अनुसार ३ लाख रुपैयाँ सम्म नगद छुट प्रदान गरिने छ ।
बम्पर पुरस्कारअन्तर्गत लक्की–ड्रमार्फत ‘हुन्डाई आई२०’ एक जनालाई प्रदान गरिने छ ।
हुन्डाई गाडीमा ६ वर्ष सम्म निःशुल्क सर्भिसिङ उपलब्ध हुनेछ भने ३ वर्षको वारैन्टी उपलब्ध हुनेछ ।
हुन्डाई मोटर इन्डियाले एक्सटरको स्पेसिफिकेसन सार्वजनिक गरेको छ । एक्सटर...
हुन्डाई मोटर इन्डिया लिमिटेडले आफ्नो सवारी साधनहरूमा उत्कृष्ट सुविधा र...
दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले नयाँ माइक्रो एसयूभी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...