एक्सपेङले चिनियाँ प्रतिस्पर्धी कम्पनी दिदीलाई ७४ करोड अमेरिकी डलरमा किन्ने
काठमाडौँ – चिनियाँ विद्युतीय कार कम्पनी एक्सपेङले भाडामा यातायात सेवा...
काठमाडौँ - यातायात व्यवस्था विभागले विद्युतीय सवारी (ईभी)को भाडादर १० प्रतिशतसम्म घटाउने तयारी गरेको छ । विभागले यस विषयमा आन्तरिक छलफल अघि बढाएको छ ।
हाल डिजेल बसको भाडादर निर्धारण गरिए पनि ईभी बसको भाडादर स्पष्ट रूपमा कायम नभएको भन्दै नयाँ दर निर्धारणबारे छलफल भइरहेको हो । डिजेल बसको तुलनामा ईभी बसको सञ्चालन खर्च कम पर्ने आधारमा भाडादर घटाउने प्रस्ताव गरिएको विभागको भनाई छ ।
विभागले सरोकारवालासँग परामर्श गरी चाँडै नै उपयुक्त निर्णय लिने जनाएको छ । निर्णय कार्यान्वयनमा आएपछि यात्रुहरूले सस्तो भाडामा यात्रा गर्न पाउने अपेक्षा गरिएको छ ।
विभागको यस्तो तयारीमा यातायात व्यवसायीले भने सञ्चालन खर्च, मर्मतसम्भार, इन्धन तथा प्रविधिसम्बन्धी लागतलाई पनि समेटेर वैज्ञानिक विधिअनुसार भाडादर समायोजन गर्नुपर्ने माग राख्दै आएका छन् ।
काठमाडौँ – चिनियाँ विद्युतीय कार कम्पनी एक्सपेङले भाडामा यातायात सेवा...
काठमाडौं – एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले...
काठमाडौं–एनआईयूको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल नेपाल आउने भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...