पुराना गाडीसँग टियागो ईभी र पन्च ईभी साट्न सकिने
काठमाडौँ – यस वर्षको क्रिसमसका अवसरमा नेपालका लागि टाटा मोटर्सको...
भारतमा इलेक्ट्रिक भेइकलको तुलनामा हाईब्रिड भेइकलको बिक्री निकै उच्च देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो क्वार्टरमा इलेक्ट्रिक भेइकलको बिक्री दोब्बरले बृद्धि हुँदा हाईब्रिडको ४०० प्रतिशतले बढेको हो । ईभीको बिक्री अघिल्लो वर्षको सोही अवधीको तुलनामा १२० प्रतिशतले बृद्धि भएको साइवर मिडिया रिसर्चले उल्लेख गरेको छ ।
ईभीको बिक्री बढ्नुमा एमजी कोमेट जस्ता साना र सस्ता मोडलको योगदान उल्लेख्य रहेको जनाइएको छ । रिसर्चमा उल्लेख गरेअनुसार टोयोटा, होन्डा र मारुती सुजुकीका हाइब्रिड भेइकलमा उपभोक्ताले अत्याधिक रुची देखाएका छन् ।
यसैगरी एड्भान्स ड्राइभिङ असिस्टेन्स(अडास) सिस्टमको प्रयोग ३५० प्रतिशतसम्मे बृद्धि भएको उल्लेख गरिएको छ । सो फिचर उपलब्ध कारको माग उच्च भएसंगै भारतमा अहिले अधिकांश उत्पादकले आफ्ना सबैजसो मोडलमा अडासलाई प्राथमिकता दिन थालेका छन् । साथै इन्टेलिजेन्ट र कनेक्टेड ककपिट भएका कारको मागमा उच्च बृद्धि देखिएको छ ।
काठमाडौँ – यस वर्षको क्रिसमसका अवसरमा नेपालका लागि टाटा मोटर्सको...
काठमाडौं– फोर्थिङ ईभीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी...
काठमाडौं – विश्वमै धेरै बिक्री हुने इलेक्ट्रिक कारको पहिचान बनाएको निसान...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...