संगीतप्रेमीका लागि उत्कृष्ट कार: दमदार अडियो सिस्टमले ड्राइभिङ अनुभवलाई बनाउँछ अझ रोचक
आजको समयमै ड्राइभिङ केवल यात्राको माध्यम मात्र नभई एक अनुभवको रूपमा विकास...
काठमाडौं - सरकारले सञ्चालनको तयारीमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि दस्तुर तोकेको छ ।
साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले सवारी साधनको प्रकार र यात्राको दिशा (काठमाडौं प्रवेश वा बाहिरिने) अनुसार नागढुंगा–सिस्नेखोला सुरुङमार्गको दस्तुर निर्धारण गरेको हो ।
सुरुङमार्गबाट कार र भ्यान काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ तोकिएको छ भने काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ तिर्नु पर्नेछ । यस्तै, मिनीबस र मिनिट्रक काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ तिर्नुपर्छ भने काठमाडौंबाट बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यसैगरी बस र ट्रक काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ तिर्नुपर्छ भने काठमाडौंबाट बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
भारी उपकरण काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ तिर्नुपर्छ भने काठमाडौंबाट बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने सरकारले निर्णय गरेको छ । यो दस्तुर निर्धारणको उद्देश्य सुरुङमार्गको मर्मत–सम्भार, सञ्चालन लागत र लगानी फिर्ता सुनिश्चित गर्नु हो ।
आजको समयमै ड्राइभिङ केवल यात्राको माध्यम मात्र नभई एक अनुभवको रूपमा विकास...
नागढङ्गा–मलेखु सडकखण्ड एक साताका लागि आंशिक बन्द गरेर सडक विस्तारको...
काठमाडौं–म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...