यस्ता हुनेछन् कार, जिप, डेलिभरी भ्यानका लागि लिइने लिखित परीक्षाका प्रश्न

काठमाडौं – वर्ग ख अर्थात कार, जिप, डेलिभरी भ्यानको सवारी चालक अनुमति पत्रका लागि अंग्रेजी माध्यमबाट लिइने लिखित परीक्षाको वस्तुगत प्रश्नोत्तर संग्रह यातायात व्यवस्था विभागले सार्वजनिक गरेको छ ।

सबै प्रश्न र तिनका उत्तरहरु यहाँ हेर्न सकिन्छ ।

विभागको वेबसाइटमा उपलब्ध ५ सय प्रश्नपत्र मध्येबाटै प्रश्नहरु सोधिने छ । ३० मिनेट समयमा प्रश्नको उत्तर दिइसक्नु पर्नेछ भने पास हुनका लागि ६० अंक लिनु पर्नेछ ।

सबै गरी २५ वटा प्रश्न सोधिने छ । ती मध्ये ड्राइभिङ सम्बन्धी ज्ञानबाट ६ वटा, यातायात कानुन वा ऐनबाट ५ वटा, सवारी साधनको प्राविधिक वा मेकानिकल ज्ञानबाट ३ वटा, वातावरण प्रदूषण सम्बन्धी धारणाबाट २ वटा, सवारी दुर्घटना सम्बन्धी जनचेतनाबाट ३ वटा र ट्राफिक संकेत सम्बन्धी ज्ञानबाट ६ वटा प्रश्न सोधिने छ ।

सम्बन्धित समाचारहरू

ड्राइभिङ लाइसेन्स बनाउनु छ ? यसरी दिनुहोस् अनलाइन आवेदन

ड्राइभिङ लाइसेन्स बनाउनु छ ? यसरी दिनुहोस् अनलाइन आवेदन

यातायात व्यवस्था विभागले हाल अनलाइन रुपमै ड्राइभिङ लाइसेन्सका लागि आवेदन...

हेभी गाडीको लाइसेन्स कसरी लिने ? यस्तो छ प्रक्रिया

हेभी गाडीको लाइसेन्स कसरी लिने ? यस्तो छ प्रक्रिया

नेपालमा दुई पांग्रे र हलुका चार पांग्रे सवारी साधनको लाइसेन्स लिनका लागि...

मोटरसाइकलको नवीकरण, कर र अन्य सेवाहरु दलालमार्फत नगर्न आग्रह

मोटरसाइकलको नवीकरण, कर र अन्य सेवाहरु दलालमार्फत नगर्न आग्रह

काठमाडौं – यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौले दलाल मार्फत काम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...