केटीएम २०० ड्युकमा पहिलोपटक ट्रयाक्सन कन्ट्रोल र राइडिङ मोड थपिँदै
काठमाडौं–केटीएमले आफ्नो लोकप्रिय नेकेड स्पोट्र्स मोटरसाइकल २०० ड्युकलाई...
क्रसफायर तथा इटालिका मोटोमा लागु गरिएको नयाँ वर्ष अफर समाप्त भएको छ । चैत्र मध्येतिर सार्बजनिक गरिएको ‘नयाँ वर्ष नयाँ उमंग’ अफर वैशाख ११ सम्म लागु हने बताएको आधिकारिक वितरक क्लासिक ह्विल्स एक्स्पोर्ट एण्ड इम्पोर्ट प्रालिले पछि ग्राहकको माग बढेको जनाउँदै १ हप्ता समय थप गरेको थियो ।
उक्त अफर अन्तर्गत क्रसफायर र इटालिका मोटो ब्रान्डका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले ५० हजारसम्म नगद छुट, फाइनान्समा २.७९ प्रतिशत व्याज, १५ हजार रुपैयाँ वारावरको निशुल्क एसेसरिज, एक्सचेन्जमा २५ हजार रुपैयाँसम्मको अतिरिक्त मूल्यांकन, निशुल्क टुर प्याकेज र बम्परमा १ लाख ५० हजार रुपैयाँसम्म जित्न सकिने व्यवस्था मिलाइएको थियो ।
हरेक हप्ता लक्की ड्रमार्फत विजयी हुने २ जना ग्राहकलाई पोखराको होटल हिमालयन फ्रन्टमा २ रात वस्न मिल्ने सुबधा उपल्ब्ध गराउँदै आइरहेको यो कम्पनीले बम्पर विजेताको नाम भने जेठको पहिलो हप्ता सार्वजनिक गर्ने वताएको छ । वम्परमा एकजना भाग्यशाली बिजेताले १ लाख ५० हजार रुपैयाँ नगद उपहार पाउनेछन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...