नेपालगञ्जमा विद्युतीय ट्याक्सी ‘ई–ड्राइभ नेपाल’को सेवा सुरु

अनलाइन माध्यमबाट सञ्चालन हुने ट्याक्सी तथा मोटरसाइकल सेवा ‘ई–ड्राइभ नेपाल’ले नेपालगञ्जमा औपचारिक रुपमा आफ्नो सेवा शुभारम्भ गरेको छ । शनिबार एक कार्यक्रम आयोजना गरी लुम्बिनी प्रदेशमै पहिलो पटक यस्तो सेवा सुरु गरिएको हो । सेवा बाँके र बर्दियामा सुरु भएको हो ।

अठार महिना अघि बुटवल–भैरहवा क्षेत्रबाट सुरु गरिएको ई–ड्राइभ सेवा अब बाँकेको प्रमुख सहर नेपालगञ्जमा विस्तार गरिएको ई–ड्राइभ लुम्बिनीका निर्देशक विजय भण्डारीले जानकारी दिए । उनका अनुसार बाँके र बर्दियामा एकसाथ ई–ड्राइभ नेपालको सेवा विस्तार भएको छ ।

हाल ई–ड्राइभ लुम्बिनीले सात करोडभन्दा बढी लगानी गरेको छ । हाल रुपन्देहीमा एक सय १० ट्याक्सी तथा पाँच सयभन्दा बढी मोटरसाइकल चालकमार्फत सेवा दिँदै आएको ई–ड्राइभले नेपालगञ्जमा प्रारम्भिक चरणमा १५ विद्युतीय ट्याक्सीमार्फत सेवा सुरु गरेको ई–ड्राइभ लुम्बिनीका निर्देशक भण्डारीले बताए ।

सम्बन्धित समाचारहरू

यस्तो छ नेपाल आउने तयारीमा रहेको सेरेस व्रान्डको नयाँ इलेक्ट्रिक एसयूभी

यस्तो छ नेपाल आउने तयारीमा रहेको सेरेस व्रान्डको नयाँ इलेक्ट्रिक एसयूभी

नेपाली अटो बजारमा नयाँ व्रान्डको इलेक्ट्रिक व्रान्ड सेरेस भित्रिने भएको छ...

यस्तो छ एनपीएलको उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने अल–इलेक्ट्रिक ओमोडा ई५ डिलक्स एसयूभी

यस्तो छ एनपीएलको उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने अल–इलेक्ट्रिक ओमोडा ई५ डिलक्स एसयूभी

काठमाडौँ – ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक वितरक एसपीजी...

सवारी साधनको बिमा क्लेम वापत स्काईवेल ईभी लिन पाइने, १० लाख सम्म सहयोग र आईफोन १७ पाइने

सवारी साधनको बिमा क्लेम वापत स्काईवेल ईभी लिन पाइने, १० लाख सम्म सहयोग र आईफोन १७ पाइने

काठमडौं – हालको विषम परिस्थितिमा राष्ट्र पुनःनिर्माणमा साझेदार बन्नका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...