डकहम्स आयल र नेपाल – एक ऐतिहासिक सम्बन्ध

काठमाडौं – विश्वप्रसिद्ध र प्रतिष्ठित लुब्रिकेन्ट ब्रान्ड ‘डकहम्स’ नेपाली बजारमा पुनः लन्च हुने तयारीमा छ ।

आइकनिक ब्रिटिश लुब्रिकेन्ट ब्रान्ड डकहम्स सन् १८९९ मा रसायनविज्ञ अलेक्जेन्डर डकहम्सद्वारा स्थापित भएको थियो । डकहम्सले आफ्नो एक शताब्दी भन्दा लामो इतिहासमा उड्डयन क्षेत्रमा अग्रगामी इन्जिनियरिङ विकासहरू, भू–गतिको रेकर्ड तोड्ने र प्रतिष्ठित मोटरस्पोर्ट लिगेसीको गर्र्व गर्दछ ।

नेपालको अग्रणी ट्रेडिङ हाउस ओटेक ट्रेड प्रालिले सो प्रिमियम लुब्रिकेन्ट ब्राण्ड नेपालमा ल्याउने तयारी गरेको छ । ओटेक ट्रेड प्रालिका कार्यकारी निर्देशक विन्यास न्यौपाने भन्छन्, ‘नेपालमा सवारी साधनको माग बढ्दै गैरहेको छ र सवारी साधनलाई टप कन्डिसनमा राख्नुका साथै बेस्ट कस्टमर स्याटिस्फ्याक्सन डेलिभर गर्ने उच्च गुणस्तरीय लुब्रिकेन्टको माग पनि बढ्दो छ ।
ग्राहकको यही मागलाई ध्यानमा राखी हामीले डकहम्स लुब्रिकेन्ट नेपालमा भित्र्याएका छौ ।’ डकहम्स १२३ बर्ष पुरानो ब्रिटिस लुब्रिकेन्ट ब्राण्ड हो जुन लुब्रिकेन्ट क्षेत्रमा थुप्रै प्राविधिक विकास – टेक्निकल एड्भान्समेन्ट र इनोभेसनको लागि परिचित छ ।

नेपाली बजारमा डकहम्स मेकानिक र सवारी साधन प्रेमीहरूद्वारा राम्रोसँग चिनिने ब्रान्ड हो । बढ्दो बजार र विश्वस्तरीय लुब्रिकेन्ट ब्रान्डको ग्राहकको मागले नेपाललाई डकहम्स लुब्रिकेन्ट इन्टरनेसनलले प्राथमिक बजारको रुपमा समावेश गरेको बताएको छ ।

नयाँ आधुनिक लुकसहितको आइकनिक डकहम्स ब्रान्डले आक्रामक नीतिका साथ प्रवेश र उत्कृष्टता प्रदान गर्ने वाचाका साथ नेपाली बजारमा प्रवेश गर्ने तयारी गरेको बताएको छ ।

सम्बन्धित समाचारहरू

कम गुड्ने सवारी साधनमा समेत समयमै इन्जिन आयल परिवर्तन गर्नु किन महत्वपूर्ण छ ?

कम गुड्ने सवारी साधनमा समेत समयमै इन्जिन आयल परिवर्तन गर्नु किन महत्वपूर्ण छ ?

यदि सवारीसाधन एकदमै कम मात्र गुडेको छ र आफ्नो गाडीको इन्जिन आयल फेर्नु...

गल्फ लुव्रिकेन्टको स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न

गल्फ लुव्रिकेन्टको स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न

नेपालमा गल्फ लुव्रिकेन्टको उत्पादक नेपाल ल्यूव आयल लिमिटेडले स्वराज...

सर्भो लुब्रिकेन्टको नेपालमा उत्पादन सुरु

सर्भो लुब्रिकेन्टको नेपालमा उत्पादन सुरु

काठमाडौं–नेपाली बजारमा सर्बाधिक खपत हुने लुब्रिकेन्ट ब्रान्ड सर्भो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...