फोरह्विल ड्राइभ र अलह्विल ड्राइभमध्ये कुन उपयुक्त? यात्राका लागि सही सिस्टम कसरी छनोट गर्ने
सवारी साधन चलाउँदा पहाडी, हिलोयुक्त वा उबडखाबड बाटोमा सुरक्षित यात्रा...
काठमाडौं - सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को अवधि संशोधन गरेको छ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा संशोधन गर्दै १० वर्ष कायम गरेको हो।
यसअघि लाइसेन्सको अवधि ५ वर्ष मात्र रहँदै आएको थियोे। उक्त अवधि सकिएपछि चालकहरुले पुनः नवीकरण गर्दै आएकामा अबदेखि भने १० वर्षसम्म अवधि राखिएको हो।
राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐनको दफा २३ मा भनिएको छ, ‘दफा ५६ को उपदफा ३ मा रहेका पाँच वर्षसम्मको भन्ने शब्दहरुको सट्टा दश वर्षसम्मको भन्ने शब्दहरु राखिएका छन्।’
सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेसँगै यो व्यवस्था कानुनी रूपमा लागु भएको छ । यसले सवारी चालकहरूलाई हरेक पाँच वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने झन्झटबाट राहत दिनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...