६४ वर्ष पहिले : जब मारिया बनिन् फर्मुला वानमा भाग लिने पहिलो महिला
सन् १९२६ मा एक धनी इटालियन परिवारमा जन्मेकी, मारिया टेरेसा डे फिलिपिस एक...
काठमाडौं - आज शनिबार धुलिखेलमा डर्ट बाइक रेसिङ च्याम्पियनसिप सिरिजको फाइनल रेस हुदैछ । यसका लागि आइएमई पे एपमार्फत टिकट खरिद गर्न मिल्ने भएको छ।
एलिट तथा ओपन वर्गमा हुने रेसहरूमा विजेताहरूले क्रसफायर ट्रेकर २५० डर्ट मोटरसाइकल र टिमसन एमएक्स रेसिङ टायर्स जित्नेछन् भने दुवै वर्गका शीर्ष दाबेदारहरूले एसर्बिस् रेसिङको उत्कृष्ट गियरहरू जित्नेछन् ।
उक्त डर्ट बाइक रेसिङ सँगै कार्यक्रममा दीपक बज्राचार्य र रिदम ब्यान्ड, सुदेश्ना सेन, अब्लिभियस ब्यान्ड, देवेन्द्र बब्लु एन्ड द फिरन्ते लगायतका कलाकारहरूको साङ्गीतिक प्रदर्शनी पनि रहेको आयोजकले जनाएको छ।
उक्त कार्यक्रममा विभिन्न सांगितिक ब्यान्डहरुसँगै मोटोक्रस प्रतिस्पर्धा, लाइभ सङ्गीत प्रदर्शन र धेरै उपहारहरूले भरिएको एड्रेनालाईन पम्पिङ दिनको निम्ति टिकटहरु आइएमई पे एपमा ५०० रूपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
सन् १९२६ मा एक धनी इटालियन परिवारमा जन्मेकी, मारिया टेरेसा डे फिलिपिस एक...
काठमाडौं विश्वविद्यालयका विद्याथीहरुको संस्था एसोसिएसन अफ मेकानिकल...
काठमाडौं – नासा नेपाल ट्रेनिङ्ग तथा मार्सल कमिसन र मोटरसाइक्लिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...