कम उचाइका राइडरलाई लक्षित गर्दै कावासाकीले ल्यायो नयाँ केएलएक्स २३० एस, मूल्य पनि परिमार्जित
कावासाकीले सन् २०२७ का लागि आफ्नो लोकप्रिय अफरोड मोटरसाइकल केएलएक्स २३०...
काठमाडौँ - राजस्व अनुसन्धान विभागले शङ्कास्पद रूपमा चलिरहेको भन्ने सूचनाका आधारमा फेला परेका विभिन्न सवारी साधनहरू उपर हकदाबी पेस गर्न आग्रह गरेको छ ।
विभागमा दाखिला हुन आएका बरामद सवारी साधनहरू कोही कसैको भएमा प्रमाण पुग्ने कागजात सहित पन्ध्र दिन भित्र दाबी पेस गर्न आज एक सूचनामार्फत आग्रह गरिएको हो ।
सवारी साधन उपर तोकिएको समयभित्र हक दाबी नपरे यी नेपाल सरकारको मातहतमा जाने समेत बताइएको छ ।

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...