चांगान अटो अब क्रिस्टियानो रोनाल्डोको टिमको ग्लोबल पार्टनर
काठमाडौं–गत शुक्रबार लिस्बनस्थित सिदाद दो फुटेबलमा चांगान अटोमोबाइलले...
काठमाडौं–दिपल ईभीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले क्रिसमस र नयाँ वर्ष २०२६ को अवसरमा विशेष टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम दिपल ‘फेस्टिभ ड्राइभ’ सुरु गरेको छ । यो कार्यक्रममा ग्राहकले अत्याधुनिक इभी प्रविधिको अनुभव गर्नुका साथै आकर्षक फेस्टिभ सुबिधाहर पाउनेछन् ।
पुस १० देखि १७ सम्म संचालन हुने यस अभियानमा ग्राहकहरुले नक्सालस्थित चांगान सोरुममा दिपलका प्रिमियम ईभी मोडेलको टेस्ट ड्राइभ लिनुका साथै आफ्ना पुराना सवारीसाधन साटेर नयाँ दिपल इभी एक्सचेन्ज गर्न सक्नेछन् । यो अभियानको उद्देश्य चाडपर्वको खुसीसँग नेपाली उपभोक्तालाई स्मार्ट, स्वच्छ र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटीतर्फ प्रोत्साहन गर्नु रहेको छ ।
कार्यक्रममा फेस्टिभ डेकोरेसन र सान्टा रोबोट को अनुभवका साथै ग्राहकहरुले आकर्षक गिफ्ट ह्याम्पर पनि पाउनेछन् । दिपलले नविनता, जीवनशैली र उत्सवलाई एउटै प्लेटफर्ममा समेट्ने प्रयास स्वरुप यो अभियान सुरु गरेको हो । यसको उद्देश्य केबल अफर मात्र होइन ग्राहकसँग भावनात्मक सम्बन्ध निर्माण गर्नु पनि हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...