सिप्रद्धीले ल्यायो टाटा कमर्सियल गाडीमा दशैँ अफर

टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रद्धी ट्रेडिङले कमर्सियल गाडीलाई लक्षित गरी दशैँ अफर ल्याएको छ । ‘दशैँमा द–सहि अफर’ ट्यागलाइन सहित उसपले यो अफर सार्वजनिक गरेको हो ।

अफर अन्तर्गत टाटाको प्रत्येक ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङ्गर, म्याजिक वा इन्ट्रा खरिद गर्दा ग्राहकले टिभी, फ्रिज, वासिङ मेसिन, ओभन, ल्यापटप वा मोवाइल मध्ये एक उपहार छानेर लिन पाउनेछन् ।

साथै यो अफरमा एएमसी, एक्सचेन्ज, रिप्लेसमेन्ट र ७० प्रतिशत फाइनान्स जस्ता सुविधाहरु समेत सामेल गरिएको छ । दशैं आउन डेढ महिना वाँकी रहँदै अफर ल्याएर सिप्रद्धीले फेस्टिवल सिजन सुरुवात भएको आभास दिलाएको छ ।

सम्बन्धित समाचारहरू

अटोमोबाइल व्यवसायीको हितलाई अझै उचाईमा पु-याउने उद्देश्य लिएको राजनबाबु श्रेष्ठको भनाइ

अटोमोबाइल व्यवसायीको हितलाई अझै उचाईमा पु-याउने उद्देश्य लिएको राजनबाबु श्रेष्ठको भनाइ

राजनबाबु श्रेष्ठ सिप्रदी कम्पनिजका सीईओ हुन् । नेपालमा टाटा गाडीको...

नेक्सन ईभी म्याक्स टप भेरिएन्टको मूल्यमा २ लाख ५० हजार वृद्धि

नेक्सन ईभी म्याक्स टप भेरिएन्टको मूल्यमा २ लाख ५० हजार वृद्धि

काठमाडौं – टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले...

टाटा मोटर्सले उत्पादन ग-यो १० हजार युनिट नयाँ सफारी, नेपाली बजारमा समेत आपूर्ति सहज हुने अपेक्षा

टाटा मोटर्सले उत्पादन ग-यो १० हजार युनिट नयाँ सफारी, नेपाली बजारमा समेत आपूर्ति सहज हुने अपेक्षा

टाटा मोटर्सले पुणे स्थित प्रोडक्शन प्लान्टमा नयाँ सफारी एसयूभीको १० औं...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...