दैनिक १४४ रुपैयाँ किस्तामा होन्डा डीओ, नयाँ वर्ष स्किम पनि पाइने

होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले नयाँ वर्ष स्किम संगै सरल फाइनान्स स्किममा मोटरसाइकल र स्कुटर खरिद गर्न पाउने अफर ल्याएको छ । सरल फाइनान्स स्किम अन्तर्गत ग्राहकले डीओ स्कुटर खरिद गर्दा तीनमध्ये एउटा स्किम छान्न पाउनेछन् ।

डीओ खरिद गर्न चाहने ग्राहकले ६० हजार डाउनपेमेन्ट, १ प्रतिशत व्याजदर र दैनिक १४४ रुपैयाँ किस्तावन्दिको विकल्प छान्न पाउने छन् । स्कुटरको मूल्य २ लाख १८ हजार ९०० र २ लाख २८ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी नयाँ वर्ष अफर अन्तर्गत स्क्र्याचमा १ लाख रुपैयाँ सम्म छुट उपलब्ध हुनेछ । साथै दुई वर्ष सम्म लिन सकिने ८ हजार रुपैयाँ बराबरको फ्रि स्पेयर पाट्र्स, इन्जिन आयल र सर्भिसिङ सहितको सुविधा वा १० हजार रुपैयाँ सम्म छुट हुने थप स्क्र्याच वा १२ हजार ५ सय रुपैयाँ बराबरको ५ वर्ष सम्म वार्षिक मर्मत गर्न सकिने सुविधा मध्ये एक छनोट गरी अफर प्राप्त गर्न सकिने छ ।

सम्बन्धित समाचारहरू

१२५ सीसीमा आयो होन्डा डिओ, यस्ता छन् फिचर

१२५ सीसीमा आयो होन्डा डिओ, यस्ता छन् फिचर

होन्डाको लोकप्रिय स्कुटर डिओ १२५ सीसी इन्जिनमा आएको छ । होन्डाले आज भारतमा...

होन्डाले लन्च गर्‍यो नयाँ २०२५ एक्टिभा स्कुटर, ३ भेरिएन्ट र ६ वटा रङ उपलब्ध

होन्डाले लन्च गर्‍यो नयाँ २०२५ एक्टिभा स्कुटर, ३ भेरिएन्ट र ६ वटा रङ उपलब्ध

होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले आफ्नो सबैभन्दा लोकप्रिय स्कुटर...

आज भ्यालेन्टाइन डे : यस्तो छ स्कुटर किन्दा अफर

आज भ्यालेन्टाइन डे : यस्तो छ स्कुटर किन्दा अफर

काठमाडौं – आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे । नेपालमा समेत प्रेम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...