भारतमा फ्लेक्स फ्युल टेक्नोलोजी आयो, के छ यसको फाइदा र बेफाइदा
टोयोटा इनोभा इथानोलमा चल्न सक्ने फ्लेक्स फ्युल इन्जिन भएको भारतको पहिलो...
भारतमा कोरोना कालमा भारुतमा लक्जरी कारको बिक्रीमा तीव्रता आएको छ । जर्मन कम्पनी मर्सिडिज बेन्जले गत वर्ष भारतमा ८० प्रतिशत बढी यस्ता कार बिक्री गरेको बताएको छ ।
मर्सिडिज बेन्ज इन्डियाले गत वर्ष दैनिक रुपमा यस्ता महंगा ६ कार बिक्री गरेको बताएको छ । यी कारको मूल्य १ करोड भारु भन्दा बढी छ ।
कम्पनीका अनुसार गत वर्ष मर्सिडिजको जीएलएस मेब्याक, एस–क्लास, जीएलएस र एएमजीको बिक्रीमा ८० प्रतिशत बढोत्तरी भएको हो । कम्पनीका अनुसार यसबाट कम्पनीलाई ४३ प्रतिशत नाफा भएको छ ।
यो वर्ष यस्ता कारको बिक्रीमा २० प्रतिशत वृद्धि हुने कम्पनीले दावी गरेको छ । गत वर्ष भारतमा धनी व्यक्तिहरुको सम्पत्तिमा वृद्धि हुनुका साथै रिभेन्ज स्पेन्डिङमा भएको वृद्धिका कारण यस्ता महंगा कारको बिक्री बढेको बताइएको छ ।
मर्सिडिज इन्डियासँग अहिले पनि ३ हजार युनिट भन्दा बढी यस्ता गाडीको अर्डर भएको बताइएको छ ।
टोयोटा इनोभा इथानोलमा चल्न सक्ने फ्लेक्स फ्युल इन्जिन भएको भारतको पहिलो...
काठमाडौं – काठमाडौंको आनन्दनगर, धुम्बाराहीमा नयाँ बुटिक वर्कशप ‘पिटस्टप’...
काठमाडौं – टोयोटा जापानद्वारा हरेक वर्ष आयोजना गरिने टोयोटा ड्रिम कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...