यो वर्ष कति तिर्नुपर्छ सवारी साधनको कर ? सरकारले सार्वजनिक ग-यो दर
काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि लागु हुने करको दर...
साउदी अरबको प्रमुख तेल पाइपलाइन अस्थायी रूपमा बन्द भएपछि कच्चा तेलको मूल्यमा ३ प्रतिशतभन्दा बढी वृद्धि भएको छ। रोयटर्सका अनुसार सोमबार ब्रेन्ट क्रुडको मूल्य ३.२१ डलरले बढेर १०७.८२ डलर प्रति ब्यारेल पुगेको छ।
साउदी अरबमाथि हुथी विद्रोहीहरूको पछिल्लो हमला र फारसको खाडीमा जहाजहरूमाथि इरानी हमलाका कारण मूल्यवृद्धि भएको हो।
गत साता कच्चा तेलको मूल्यमा करिब ८ प्रतिशतको वृद्धि भएको थियो र यो १०० डलर प्रति ब्यारेलभन्दा माथि पुगेको थियो। जुलाईपछि पहिलोपटक कच्चा तेलको मूल्य यो स्तरमा पुगेको हो।
साउदी अरबका अधिकारीहरूले ड्रोन हमलापछि देशको ईस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेका छन्। यो पाइपलाइनले साउदी अरबलाई तेल निर्यातका लागि वैकल्पिक मार्ग उपलब्ध गराउँछ। जसबाट कच्चा तेल होर्मुज स्ट्रेट हुँदै जानु पर्दैन।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...