क्रसफायरको नयाँ वर्ष अफर : नगद छुट, कम व्याजदर र वम्परमा १ लाख ५० हजार उपहार

क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले नयाँ वर्ष लक्षित आफर सार्बजनिक गरेको छ । उक्त अफर अन्तर्गत क्रसफायर र इटालिका मोटो स्कुटर खरिद गर्ने ग्राहकले ५० हजारसम्म नगद छुट, फाइनान्समा २.७९ प्रतिशत व्याज, १५ हजार रुपैयाँ वारावरको निशुल्क एसेसोरिज, एक्सचेन्जमा २५ हजार रुपैयाँसम्मको अतिरिक्त मूल्यांकन, निशुल्क टुर प्याकेज र बम्परमा १ लाख ५० हजार रुपैयाँसम्म जित्न सकिने अवसर पाउनेछन् ।

फाइनान्स सुबिधामा मोटरसाइकल खरिद गर्न चाहने ग्राहकले ५ लाख भन्दा माथीको मोटरसाइकल खरिद गर्दा ६० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने र बाँकी ४० प्रतिशतमा २.७९ प्रतिशत व्याजदर लाग्ने कम्पनीले जनाएको छ । त्यसैगरी ५ लाख भन्दा कम मूल्यको बाइक खरिद गर्दा ५० प्रतिशत डाउनपेमेन्ट र बाँकी रकममा सोही दरको व्याज लाग्नेछ ।

नगदमा खरिद गर्दा भने स्क्र्याच कुपनमार्फत १० लाख ५० हजार रुपैयाँसम्म नगद छुट र १५ हजार रुपैयाँ बरावरको एसेसोरिज निशुल्क पाउन सकिने बताइएको छ । साथै एक्सचेन्जमा २५ हजार रुपैयाँको अतिरिक्त मुलयांकन दिइनेछ ।

हरेक हप्ता लक्की ड्रमार्फत विजयी हुने २ जना ग्राहकलाई पोखराको होटल हिमालयन फ्रन्टमा २ रात वस्न मिल्ने सुबधा र बम्परमा एकजना भाग्यशाली बिजेताले १ लाख ५० हजार रुपैयाँ नगद पाउने कम्पनीको भनाई छ ।

सम्बन्धित समाचारहरू

नेपालमा भित्रियो एसवाईएमको एड्भेन्चर डर्ट बाइक एनएचटी २००, यस्तो छ मूल्य र विशेषता

नेपालमा भित्रियो एसवाईएमको एड्भेन्चर डर्ट बाइक एनएचटी २००, यस्तो छ मूल्य र विशेषता

काठमाडौं – नेपाली बजारमा एसवाईएमको एड्भेन्चर डर्ट बाइक एनएचटी २००...

नेपाली बजारमा जिपिएक्स : किन्ने ग्राहक नहुँदा २०१८ देखीको मोडल थन्किए शोरुममा

नेपाली बजारमा जिपिएक्स : किन्ने ग्राहक नहुँदा २०१८ देखीको मोडल थन्किए शोरुममा

विगत ५ वर्षयता नेपाली बजारमा उपलब्ध रहँदै आएको टु ह्विलर ब्रान्ड...

नयाँ डर्ट बाइकको बिक्री शुरु हुँदै, ३०० सिसीमा पहिलो डर्ट बाइक हुने कम्पनीको भनाई

नयाँ डर्ट बाइकको बिक्री शुरु हुँदै, ३०० सिसीमा पहिलो डर्ट बाइक हुने कम्पनीको भनाई

नयाँ बर्षको सुरुवातसंगै नेपाली बजारमा अर्को नयाँ ब्रान्डको डर्ट वाइक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...