हुन्डाई क्रेटा फेरि बन्यो नम्बर १ एसयूभी
भारतीय बजारमा एसयूभीको माग तीव्र गतिमा बढिरहेको छ र यस्तो अवस्थामा कार...
हुन्डाईले आफ्नो लोकप्रिय एसयुभी क्रेटाको १.४ लिटर टर्वो पेट्रोल भेरिएन्टलाई निरन्तरता नदिने भएको छ । कम्पनीले आफ्नो वेभ साइटबाट यो भेरिएन्टलाई हटाएसंगै अव उप्रान्त यसको उत्पादनले निरन्तरता नपाउने आँकलन गरिएको हो ।
हुन्डाइले हालसालै क्रेटाको १.५ लिटर पेट्रोल इन्जिन सार्वजनिक गरेको थियो । क्रेटाको सवै भेरिएन्टमा यहि नयाँ इन्जिन जडान गर्ने वताएको कम्पनीले महंगो मूल्य पर्ने कारण पनि टर्वो पेट्रोल भेरिएन्टलाई हटाएको सहजै अनुमान गर्न सकिन्छ ।
क्रेटाको टर्वो पेट्रोल भेरिएन्ट ६ स्पिड म्यानुअल र ७ स्पिड डिसिटी अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहँदै आएको थियो । जसको अधिकतम पावर १३८ विएचपी र टर्क २४२ एनएम रहेको थियो । अन्य भेरिएन्टको तुलनामा महंगो पर्ने कारण बजारमा यसले अपेक्षाकृत कारोवार भने गर्न सकिरहेको थिएन ।
भारतीय बजारमा एसयूभीको माग तीव्र गतिमा बढिरहेको छ र यस्तो अवस्थामा कार...
ह्याचब्याक सेग्मेन्टमा सर्बाधिक रुचाइने मोडलमा पर्छ हुन्डाई स्यान्ट्रोे...
काठमाडौं–हुन्डाई गाडीको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...