२०२७ मा चीनबाट विश्व बजारमा पुग्नेछ जीपको नयाँ विद्युतीय एसयूभी
काठमाडौं–अमेरिकी अटोमोबाइल ब्रान्ड जीपले चीनमा उत्पादन हुने नयाँ...
काठमाडौं–बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालि आन्तरिक राजस्व कार्यालय टंगालको कार्यक्षेत्रभित्र देस्रो सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मानित भएको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा दोस्रो सर्वाधिक आयकर तिरेर राज्यको राजस्व संकलन तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पु-याए बापत कम्पनीलाई कदरपत्रसहित सम्मान गरिएको हो ।
राष्ट्रिय कर दिवस २०८३ तथा कर सप्ताहका अवसरमा आन्तरिक राजस्व कार्यालय टंगालद्वारा आयोजित एक विशेष समारोहबीच कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको थियो ।
राज्यको कर नीति तथा कानुनको पूर्ण पालना गर्दै पारदर्शी व्यावसायिक अभ्यासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउन पाउनु गौरवको विषय भएको कम्पनीले जनाएको छ ।
यस सम्मानले आगामी दिनमा अझ बढी उत्तरदायी र पारदर्शी भई व्यावसाय विस्तार गर्न थप ऊर्जा र प्रेरणा मिलेको कम्पनी भनाई छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...