बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– चेरी गाडीको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले दशैं तिहारलाई लक्षित गरी फेस्टिभल अफर ल्याएको छ । सो अफर अन्तर्गत ग्रहकले चेरी एसयूभी खरिद गर्दा ५ लाख ८९ हजारसम्म फाइदा पाउनेछन् । जसमा ४ लाख ५० हजारसम्म नगद छुट पाउन सकिने कम्पनीले जनाएको छ ।
नगद छुट वाहेक ग्राहकले १ वर्षको इन्स्यूरेन्स, सडक कर र नामसारी शुल्क समेत निशुल्क पाउनेछन् । साथै नाडा अटोशोमा वुकिङ लिएका ग्राहकलाई विशेष छुट समेत दिने कम्पनीको भनाई छ । चेरी गाडीमा ग्राहकले ३ वर्षसम्मको निशुल्क सर्भिसिङ र ३ वर्षसको वारेन्टि पाउँदै आएका छन् ।
चिनियाँ ब्रान्ड चेरीको नेपालमा टिग्गो ४ प्रो, ७ प्रो र ८ प्रो मोडलका एसयूभी उपलब्ध छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...