वटन थिचेकै भरमा एसयुभीलाई पिकअप ट्रक बनाउन मिल्ने चांगनको नयाँ ईभी लन्च

चांगनले नयाँ ईभी नेभो ई०७ लन्च गरेको छ । वटन थिचेकै भरमा एसयूभीलाई पिकअप ट्रक समेत बनाउन मिल्ने यो ईभीको सुरुवाती मूल्य चिनमा २८ हजार १०० डलर पर्ने जनाइएको छ । यो ब्याट्री ईभी र एक्सटेन्डेन्ट रेन्ज ईभीमा समेत उपलब्ध हुनेछ ।

नयाँ ब्रान्ड क्यूवान अन्तर्गत लन्च भएको नेभो ई०७ मा ७० र ९० किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । साथै यसमा २५२ किलोवाट आवरको मोटर राखिएको छ भने यसले सिंगल चार्जमा ५५० देखी ७०० किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको छ । कारमा एयर सस्पेन्सन सिस्टम समेत दिइएको छ ।

फिचरको कुरा गर्नुपर्दा यो नयाँ ईभीमा १५.४ इन्चको फ्लोटिङ स्क्रिन, २८.८६ इन्चको हेड–अप–डिस्प्ले, दुइवटा लिडार सेन्सर र थुप्रै प्रकारका सेफ्टि फिचर पाउन सकिन्छ । यो नयाँ ईभी ५ वटा ट्रिममा उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

दिपल ईभी अव चितवनमा पनि, टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प सुरु

दिपल ईभी अव चितवनमा पनि, टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प सुरु

चितवन–चांगानको नेपालक लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चितवनबाट...

विरगञ्जमा सार्वजनिक भयो दिपल एस०५, विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज सुरु

विरगञ्जमा सार्वजनिक भयो दिपल एस०५, विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज सुरु

काठमाडौं–दिपलको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले मधेश...

केन्द्रीय सरकारको व्यवस्थापन अन्तर्गत आयो चांगन अटोमोबाइल, पुँजी २.७५ अर्ब डलर

केन्द्रीय सरकारको व्यवस्थापन अन्तर्गत आयो चांगन अटोमोबाइल, पुँजी २.७५ अर्ब डलर

चांगन अटोमोबाइल ग्रुप आधिकारिक रूपमा चीनको केन्द्रीय सरकारको व्यवस्थापन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...