सीजी मोटर्सले चांगन इलेक्ट्रिक भ्यान ल्याउने, ईभी एक्सपोमा प्रदर्शन गरिने

काठमाडौं – नेपाली बजारमा चांगनका इलेक्ट्रिक भ्यान उपलब्ध हुने भएका छन् । नेपाली बजारमा सीजी मोटर्सले चांगनका इलेक्ट्रिक भ्यान उपलब्ध गराउने भएको छ ।

आगामी असोज ६ देखि ९ गते सम्म चल्ने नाडा ईभी एक्सपोमा चांगनको ११ सिटर भ्यान प्रदर्शन गरिने कम्पनी स्रोतको भनाइ छ । सीजी मोटर्सले यो भन्दा पहिले होजोन मोटर्सको उत्पादन नेटा भी इलेक्ट्रिक कार बिक्री गरिरहेको छ भने हालै भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड ओला समेत ल्याउने सार्वजनिक भएको छ ।

ईभी एक्सपोमा ८ ब्रान्डका इलेक्ट्रिक कार प्रदर्शन गरिने नाडाको भनाइ छ ।

नेपाली बजारमा यो भन्दा पहिले चांगनका पेट्रोलियम सवारी साधन चाहिं एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

परीक्षणको क्रममा देखियो केटीएमको इलेक्ट्रिक स्कुटर, छिट्टै लन्च हुने

परीक्षणको क्रममा देखियो केटीएमको इलेक्ट्रिक स्कुटर, छिट्टै लन्च हुने

केटीएमले.आफ्नो इलेक्ट्रिक स्कुटरको परीक्षण सुरु गरेको छ । केटीएमको पहिलो...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...

चिनीयाँ सस्ता ईभीले अमेरिकाको तनाव बढ्दो, प्रतिस्पर्धा गर्न छैन ठोस रणनिती

चिनीयाँ सस्ता ईभीले अमेरिकाको तनाव बढ्दो, प्रतिस्पर्धा गर्न छैन ठोस रणनिती

चीनले सस्तो मूल्यमै नयाँ प्रविधी र अत्याधुनिक विशेषतायुक्त ईभी उत्पादन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...