सिजी मोटर्सको तीन नयाँ स्थानमा शोरुम विस्तार

काठमाडौं– नेटा भी लगायत विभिन्न ब्रान्डका इलेक्ट्रिक भेइकल आयत गरी बिक्री गर्दै आएको सिजी मोटर्सले देशका तीन नयाँ स्थानमा शोरुम विस्तार गरेको छ । कम्पनीले नेटा भी, सिजि केवाइसी भ्यान, तथा किङ्लोङ भ्यानको बिक्रीवितरण गर्न नयाँ स्थनमा शोरुम विस्तार गरेको हो ।

बिर्तामोडमा फोटेक्स डिस्ट्रिब्यूटर, वीरगन्जमा मिनोल्टा इन्भेष्टमेन्ट तथा धनगढिमा ब्रम्हा मोटर्सले डिलरशिप पाएर शोरुम सन्चालनमा ल्याएका हुन् । शोरुमका साथै ग्राहकको सुविधाका लागि तीनैवटा स्थानहरुमा सर्भिस स्टेशन पनि छिटै नै सन्चालनमा ल्याउन लागिएको कम्पनीले जनाएको छ । सिजि मोटर्सले बिक्रि गर्ने नेटा भी हाल इभी पारखीहरुमाझ लोकप्रिय रहेको छ ।

साथै नेपालको सर्वाधिक बिक्रीहुने इलेक्ट्रिक भ्यान सिजि केवाइसी तथा किङ्लोङ शहज तथा सुलभ किस्तामा पाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि काठमाडौंको नक्साल र पोखरा मा आफ्नो शोरुम खोलेर बिक्री बितरण गर्दै आइरहेको छ ।

कम्पनीले चाँडै नै बिराटनगर, लाहान, हेटौंडा, भक्तपुर, चितवन, बुटवल, कोहलपुरमा बिस्तारित नयाँ शोरुम सहित सर्भिसको सुबिधा उपलब्ध गराउने जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

लुयान ब्रान्डको एमएनके थ्री इलेक्ट्रिक स्कुटर थप दुई भेरिएन्ट र नयाँ कलरमा उपलब्ध

लुयान ब्रान्डको एमएनके थ्री इलेक्ट्रिक स्कुटर थप दुई भेरिएन्ट र नयाँ कलरमा उपलब्ध

काठमाडौं – लुयान ब्रान्डको एमएनके थ्री इलेक्ट्रिक स्कूटर थप दुइ नयाँ...

टाटाको तनाव बढ्ने ! मारुतीले आफ्नो इलेक्ट्रिक कारको पोर्टफोलियो बढाउने

टाटाको तनाव बढ्ने ! मारुतीले आफ्नो इलेक्ट्रिक कारको पोर्टफोलियो बढाउने

मारुती सुजुकी भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मध्ये एक हो ।...

२ लाख ५० हजारले महंगो भयो नेक्सन ईभी, यस्तो छ सवै भेरिएन्टको नयाँ मूल्य

२ लाख ५० हजारले महंगो भयो नेक्सन ईभी, यस्तो छ सवै भेरिएन्टको नयाँ मूल्य

आगामी आर्थिक वर्षको बजेटमा ५१ देखी १०० किलोवाट मोटर क्षमताका ईभीमा भन्सार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...