यो बर्ष पनि सर्बाधिक मूल्यवान टायर ब्रान्ड बन्यो मिसिलिन
फ्रेन्च टायर निर्माता मिसिलिन यो बर्ष पनि ब्रान्ड फाइनान्सले गरेको...
सियट टायरको नेपालका लागि आधिकारिक बितरक श्री एसटीसी ग्रुपले होली स्पेशल अफर ल्याएको छ । आज देखी लागु हुने उक्त अफर अन्तर्गत सियट ब्रान्डको मोटरसाइकल टायर खरिद गर्ने ग्राहकले ३ प्रतिशतसम्म नगद छुट पाउने छन् । यो अफर चैत १५ गतेसम्म लागु हुने वताइएको छ ।
भारतीय टायर उत्पादक सियटको नेपाली बजारमा सबै प्रकारका सवारीसाधनमा प्रयोग गर्न मिल्ने बिभिन्न साइज र प्याट्रनका टायर उपलब्ध रहँदै आएको छ । जसमध्ये मोटरसाइकल र स्कुटरमा यसको खपत बढीरहेको छ ।
उच्च गुणस्तरिय कच्चा पदार्थको प्रयोग गरी उत्पादन गरिने यो टायर बलियो, टिकाउ र उच्च माइलेजयुक्त रहेको कम्पनीले बताएको छ । भारतमा उत्पादन हुने बिभिन्न ब्रान्डका टु ह्विलरले ओर्ईएममा समेत यसको प्रयोग गरिरहेका छन् । यो टायर सुरक्षित यात्राको लागी समेत उपयोगी रहेको र मूल्य समेत सुलभ रहेको बताइएको छ ।
फ्रेन्च टायर निर्माता मिसिलिन यो बर्ष पनि ब्रान्ड फाइनान्सले गरेको...
‘ड्राइभर दाइलाई मन पर्ने टायर, गोरखकाली रबर उद्योग भएर’ कुनै समय...
भारतका तीन ठूला टायर उत्पादक सिएट, जेके र अपोलोले केही दिनको अन्तरालमै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...